काठमाडौं। काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा ३६ जनामा र ललितपुरमा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा देशैभर १ हजार ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशैभर सङ्क्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा ३६ जनामा र ललितपुरमा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा देशैभर १ हजार ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशैभर सङ्क्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।

"> काठमाडौं उपत्यकामा ४६४ जना सङ्क्रमित थपिए: Dekhapadhi
काठमाडौं उपत्यकामा ४६४ जना सङ्क्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा ३६ जनामा र ललितपुरमा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा देशैभर १ हजार ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशैभर सङ्क्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्