काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ लाख ७९६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको ३.२५ प्रतिशत हो। हालसम्म विश्वभर दुई करोड ७७ लाख १९ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७१.४५ प्रतिशत अर्थात् एक करोड ९८ लाख ६ हजार ६७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी ७० लाख १२ हजार ३९८ जना हाल उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ एक लाख ९३ हजार ९७८ जनाको मृत्यु भइसकेको छ।

सिफारिस

त्यसैगरी ब्राजिलमा एक लाख २७ हजार ५१७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा ७३ हजार ९२३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ६७ हजार ७८१, बेलायतमा ४१ हजार ५८६, इटलीमा ३५ हजार ५६३, फ्रान्समा ३० हजार ७६४, पेरूमा २९ हजार ९७६, स्पेनमा २९, ५९४ जना, कोलम्बियामा २१ हजार ८१७ तथा रसियामा १७ हजार ९९३ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ लाख ७९६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको ३.२५ प्रतिशत हो। हालसम्म विश्वभर दुई करोड ७७ लाख १९ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७१.४५ प्रतिशत अर्थात् एक करोड ९८ लाख ६ हजार ६७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी ७० लाख १२ हजार ३९८ जना हाल उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ एक लाख ९३ हजार ९७८ जनाको मृत्यु भइसकेको छ।

सिफारिस

त्यसैगरी ब्राजिलमा एक लाख २७ हजार ५१७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा ७३ हजार ९२३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ६७ हजार ७८१, बेलायतमा ४१ हजार ५८६, इटलीमा ३५ हजार ५६३, फ्रान्समा ३० हजार ७६४, पेरूमा २९ हजार ९७६, स्पेनमा २९, ५९४ जना, कोलम्बियामा २१ हजार ८१७ तथा रसियामा १७ हजार ९९३ जनाको मृत्यु भएको तथ्यांक छ।

"> कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघ्यो: Dekhapadhi
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघ्यो
काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ लाख ७९६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको ३.२५ प्रतिशत हो। हालसम्म विश्वभर दुई करोड ७७ लाख १९ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७१.४५ प्रतिशत अर्थात् एक करोड ९८ लाख ६ हजार ६७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी ७० लाख १२ हजार ३९८ जना हाल उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ एक लाख ९३ हजार ९७८ जनाको मृत्यु भइसकेको छ।

सिफारिस

पछिल्लो २४ घण्टामा २ लाख ३६ हजारभन्दा बढी संक्रमित निको, कोरोनामुक्त हुनेको संख्या १ करोड ९८ लाख

त्यसैगरी ब्राजिलमा एक लाख २७ हजार ५१७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा ७३ हजार ९२३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ६७ हजार ७८१, बेलायतमा ४१ हजार ५८६, इटलीमा ३५ हजार ५६३, फ्रान्समा ३० हजार ७६४, पेरूमा २९ हजार ९७६, स्पेनमा २९, ५९४ जना, कोलम्बियामा २१ हजार ८१७ तथा रसियामा १७ हजार ९९३ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्