काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ३६ हजार ७४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।
योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९८ लाख ६ हजार ६७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.४५ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख १९ हजार २६१ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १२ हजार ३९८ रहेको छ।
नेपालमा मंगलबार थप दुई हजार २८७ सहित कूल ३२ हजार ९६४ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १४ हजार ८६८ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख ८९ हजार ९५८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३३ लाख ९६ हजार २७ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ९७ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३३ लाख ९७ हजार २३४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ४० हजार ३७३ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ५० हजार ४९, पेरूमा पाँच लाख २२ हजार २५१, कोलम्बियामा पाँच लाख ४१ हजार ४६२, दक्षिण अफ्रिकामा पाँच लाख ६७ हजार ७२९ तथा मेक्सिकोमा चार लाख ४६ हजार ७१५ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ३६ हजार ७४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९८ लाख ६ हजार ६७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.४५ प्रतिशत हो।

">