काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ३०० जनामा, ललितपुरमा ३८ जनामा र भक्तपुरमा ५८ जनामा सङ्क्रमण देखिएको छ।

आज देशैभर ९०२ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। जसमध्ये ३२ हजार ९६४ जना निको भइसकेका छन्। ३०६ जनाको भने मृत्यु भएको छ।

 

" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ३०० जनामा, ललितपुरमा ३८ जनामा र भक्तपुरमा ५८ जनामा सङ्क्रमण देखिएको छ।

आज देशैभर ९०२ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। जसमध्ये ३२ हजार ९६४ जना निको भइसकेका छन्। ३०६ जनाको भने मृत्यु भएको छ।

 

"> काठमाडौंमा थप ३९६ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi काठमाडौंमा  ३०० जनामा सङ्क्रमण पुष्टि।
  • ललितपुरमा ३८ जनामा र भक्तपुरमा ५८ जनामा सङ्क्रमण देखियो।
  • ">
    काठमाडौंमा थप ३९६ जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ३०० जनामा, ललितपुरमा ३८ जनामा र भक्तपुरमा ५८ जनामा सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">आज देशैभर ९०२ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। जसमध्ये ३२ हजार ९६४&nbsp;जना निको भइसकेका छन्। ३०६ जनाको भने मृत्यु भएको छ।</p> <p>&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्