राजविराज। भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन छन् ।

जनशक्ति अभावमा अस्पतालको आईसीयू कक्षमा प्रयोग हुने ती महँगो उपकरण थन्किएका हुन्। महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा स्वास्थ्य सेवा प्रवाहमा समेत असर पुगेको छ।

अस्पतालको चार थान भेन्टिलेटर पनि प्रयोगमा आएको छैन।  ती उपकरण प्रयोगमा नआउँदा बिरामीलाई अन्य रेफर गर्नुपर्ने बाध्यता छ।

कोरोना भाइरसबाट संक्रमितहरू दिनदिनै बढिरहेको र कतिपय संक्रमितहरूलाई  उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दा त्यसको अभावमा उनीहरुलाई विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर रञ्जीत झाले बताए।

पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको झाले बताए। रासस

" /> राजविराज। भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन छन् ।

जनशक्ति अभावमा अस्पतालको आईसीयू कक्षमा प्रयोग हुने ती महँगो उपकरण थन्किएका हुन्। महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा स्वास्थ्य सेवा प्रवाहमा समेत असर पुगेको छ।

अस्पतालको चार थान भेन्टिलेटर पनि प्रयोगमा आएको छैन।  ती उपकरण प्रयोगमा नआउँदा बिरामीलाई अन्य रेफर गर्नुपर्ने बाध्यता छ।

कोरोना भाइरसबाट संक्रमितहरू दिनदिनै बढिरहेको र कतिपय संक्रमितहरूलाई  उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दा त्यसको अभावमा उनीहरुलाई विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर रञ्जीत झाले बताए।

पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको झाले बताए। रासस

"> पूर्वाधार र जनशक्ति नहुँदा थन्किए अस्पतालका उपकरण: Dekhapadhi
पूर्वाधार र जनशक्ति नहुँदा थन्किए अस्पतालका उपकरण
राजविराज। भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन छन् ।

जनशक्ति अभावमा अस्पतालको आईसीयू कक्षमा प्रयोग हुने ती महँगो उपकरण थन्किएका हुन्। महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा स्वास्थ्य सेवा प्रवाहमा समेत असर पुगेको छ।

अस्पतालको चार थान भेन्टिलेटर पनि प्रयोगमा आएको छैन।  ती उपकरण प्रयोगमा नआउँदा बिरामीलाई अन्य रेफर गर्नुपर्ने बाध्यता छ।

कोरोना भाइरसबाट संक्रमितहरू दिनदिनै बढिरहेको र कतिपय संक्रमितहरूलाई  उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दा त्यसको अभावमा उनीहरुलाई विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर रञ्जीत झाले बताए।

पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको झाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्