चितवन। जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ।

उनले भने, “तोकिएका अस्पतालहरूमा गरिएको कोरोना संक्रमितको उपचार खर्च सरकारले बेहोर्छ।” सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमितको एक दिनको प्रति व्यक्ति तीन हजार ५००, पूर्ण लक्षण देखिएका बिरामीको सात हजार र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको १५ हजार सरकारले सम्बन्धित अस्पताललाई दिने उनले जानकारी दिए।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा हरिशचन्द्र न्यौपानेले सरकारले संक्रमितको उपचार खर्च व्यहोर्ने भएपछि सम्बन्धित बिरामी र परिवारले कुनै रकम तिर्नु नपर्ने बताए।

पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले मन्त्रालयले खर्च बेहोर्ने जानकारी पाएसँगै बिरामीका आफन्तसँग कुनै पनि रकम नलिएको बताए। रासस

" /> चितवन। जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ।

उनले भने, “तोकिएका अस्पतालहरूमा गरिएको कोरोना संक्रमितको उपचार खर्च सरकारले बेहोर्छ।” सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमितको एक दिनको प्रति व्यक्ति तीन हजार ५००, पूर्ण लक्षण देखिएका बिरामीको सात हजार र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको १५ हजार सरकारले सम्बन्धित अस्पताललाई दिने उनले जानकारी दिए।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा हरिशचन्द्र न्यौपानेले सरकारले संक्रमितको उपचार खर्च व्यहोर्ने भएपछि सम्बन्धित बिरामी र परिवारले कुनै रकम तिर्नु नपर्ने बताए।

पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले मन्त्रालयले खर्च बेहोर्ने जानकारी पाएसँगै बिरामीका आफन्तसँग कुनै पनि रकम नलिएको बताए। रासस

"> चितवनका सरकारी र निजी दुवै अस्पतालबाट संक्रमितको उपचार निःशुल्क: Dekhapadhi
चितवनका सरकारी र निजी दुवै अस्पतालबाट संक्रमितको उपचार निःशुल्क
चितवन। जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ।

उनले भने, “तोकिएका अस्पतालहरूमा गरिएको कोरोना संक्रमितको उपचार खर्च सरकारले बेहोर्छ।” सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमितको एक दिनको प्रति व्यक्ति तीन हजार ५००, पूर्ण लक्षण देखिएका बिरामीको सात हजार र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको १५ हजार सरकारले सम्बन्धित अस्पताललाई दिने उनले जानकारी दिए।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा हरिशचन्द्र न्यौपानेले सरकारले संक्रमितको उपचार खर्च व्यहोर्ने भएपछि सम्बन्धित बिरामी र परिवारले कुनै रकम तिर्नु नपर्ने बताए।

पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले मन्त्रालयले खर्च बेहोर्ने जानकारी पाएसँगै बिरामीका आफन्तसँग कुनै पनि रकम नलिएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्