काठमाडौं। कोभिड-१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छ।

आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे। अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई बेवास्ता गरिरहेको उनको भनाइ छ।

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए। उनले भने, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर बेवास्ता गर्ने भूल गर्नु हुँदैन।”

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ। तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ। आफू कोभिडविरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भए पनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले सुनाए।

उनले भने, “सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोर्‍याउन चाहन्छु।”

विराट मेडिकल कलेजले १०० बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. काकीले बताए। "कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन," उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक-पटक गर्दा त्यही कुरा अपराध हुन्छ।”

नेपालमा स्रोतसाधन नभए पनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ। उनले भने, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ।

कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए। सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरे।

देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उनले जानकारी दिए। उनले भने, “सरकारले आवश्यकता महसुस गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ।” रासस

" /> काठमाडौं। कोभिड-१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छ।

आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे। अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई बेवास्ता गरिरहेको उनको भनाइ छ।

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए। उनले भने, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर बेवास्ता गर्ने भूल गर्नु हुँदैन।”

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ। तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ। आफू कोभिडविरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भए पनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले सुनाए।

उनले भने, “सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोर्‍याउन चाहन्छु।”

विराट मेडिकल कलेजले १०० बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. काकीले बताए। "कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन," उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक-पटक गर्दा त्यही कुरा अपराध हुन्छ।”

नेपालमा स्रोतसाधन नभए पनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ। उनले भने, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ।

कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए। सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरे।

देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उनले जानकारी दिए। उनले भने, “सरकारले आवश्यकता महसुस गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ।” रासस

"> 'कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन': Dekhapadhi
'कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन'

प्रतिक्रिया दिनुहोस्