काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख तीन हजार ६९६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९५ लाख ६९ हजार ९९३ पुगेको छ।

निको हुनेको संख्या कूल संक्रमितको ७१.२२ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७६ हजार ९२० पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १० हजार ५५३ रहेको छ।

नेपालमा सोमबार थप एक हजार ७३६ सहित कूल ३० हजार ६७७ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १६ हजार २९५ रहेको छ।

सिफारिस

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख ५७ हजार ८७४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ३४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३३ लाख २१ हजार ४२० जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ८३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ६५ हजार २२९ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ४३ हजार २७७, पेरूमा पाँच लाख १५ हजार ३९, कोलम्बियामा पाँच लाख २९  हजार २७९, दक्षिण अफ्रिकामा पाँच लाख ६६ हजार ५५५ तथा मेक्सिकोमा चार लाख ४२ हजार २६८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख तीन हजार ६९६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९५ लाख ६९ हजार ९९३ पुगेको छ।

निको हुनेको संख्या कूल संक्रमितको ७१.२२ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७६ हजार ९२० पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १० हजार ५५३ रहेको छ।

नेपालमा सोमबार थप एक हजार ७३६ सहित कूल ३० हजार ६७७ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १६ हजार २९५ रहेको छ।

सिफारिस

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख ५७ हजार ८७४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ३४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३३ लाख २१ हजार ४२० जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ८३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ६५ हजार २२९ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ४३ हजार २७७, पेरूमा पाँच लाख १५ हजार ३९, कोलम्बियामा पाँच लाख २९  हजार २७९, दक्षिण अफ्रिकामा पाँच लाख ६६ हजार ५५५ तथा मेक्सिकोमा चार लाख ४२ हजार २६८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

"> पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी संक्रमित निको, कोरोनामुक्त हुनेको संख्या १ करोड ९५ लाख : Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या एक करोड ९५ लाख ६९ हजार ९९३ पुग्यो।
• अमेरिकामा सबैभन्दा बढी ३७ लाख ५७ हजार ८७४ जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल ३० हजार ६७७ जना उपचारपछि निको।

पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी संक्रमित निको, कोरोनामुक्त हुनेको संख्या १ करोड ९५ लाख
काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख तीन हजार ६९६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९५ लाख ६९ हजार ९९३ पुगेको छ।

निको हुनेको संख्या कूल संक्रमितको ७१.२२ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७६ हजार ९२० पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १० हजार ५५३ रहेको छ।

नेपालमा सोमबार थप एक हजार ७३६ सहित कूल ३० हजार ६७७ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १६ हजार २९५ रहेको छ।

सिफारिस

विश्वमा कोरोना संक्रमणदर घट्दो, पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार संक्रमित थपिए

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख ५७ हजार ८७४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ३४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३३ लाख २१ हजार ४२० जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ८३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ६५ हजार २२९ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ४३ हजार २७७, पेरूमा पाँच लाख १५ हजार ३९, कोलम्बियामा पाँच लाख २९  हजार २७९, दक्षिण अफ्रिकामा पाँच लाख ६६ हजार ५५५ तथा मेक्सिकोमा चार लाख ४२ हजार २६८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्