काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणदर दैनिक घट्दै गएको छ। सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्ला दिनहरूमा दैनिक थपिने संक्रमित करिब ५ देखि १० हजारको संख्यामा घटेका छन्। सोमबार हालसम्मकै उच्च संक्रमण भएको भारतमासमेत आज करिब १६ हजारले कमी आएको छ।

पछिल्लो २४ घण्टाभित्र विश्वमा एक लाख ९३ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। जबकि, सोमबार दुई लाख २९ हजार ७६४ जना संक्रमित थपिएका थिए।

यसैगरी मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ। गत २४ घण्टामा कोरोनाका कारण विश्वमा तीन हजार ६६१ जनाको ज्यान गएको छ। सोमबार यस्तो संख्या चार हजार ९१ जना थियो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७६ हजार ९२० र मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार ३७४ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७५ हजार २२ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार १२९ जनाले ज्यान गुमाएका हुन्।

सिफारिस

अमेरिकामा भने संक्रमण दर दैनिक घट्दै गएको छ। आइतबार बिहानसम्म ३० हजार २२० जना नयाँ संक्रमित थपिएकोमा आज करिब पाँच हजार कम २५ हजार १७६ जना संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप २६३ जनाको ज्यान गएको छ।

ब्राजिलमा १० हजार १८८ जना नयाँ संक्रमित थपिँदा ३१५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार २१५, फ्रान्समा चार हजार २०३, कोलम्बियामा पाँच हजार ३२७, मेक्सिकोमा चार हजार ६१४ तथा रसियामा पाँच हजार १८५ नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणदर दैनिक घट्दै गएको छ। सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्ला दिनहरूमा दैनिक थपिने संक्रमित करिब ५ देखि १० हजारको संख्यामा घटेका छन्। सोमबार हालसम्मकै उच्च संक्रमण भएको भारतमासमेत आज करिब १६ हजारले कमी आएको छ।

पछिल्लो २४ घण्टाभित्र विश्वमा एक लाख ९३ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। जबकि, सोमबार दुई लाख २९ हजार ७६४ जना संक्रमित थपिएका थिए।

यसैगरी मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ। गत २४ घण्टामा कोरोनाका कारण विश्वमा तीन हजार ६६१ जनाको ज्यान गएको छ। सोमबार यस्तो संख्या चार हजार ९१ जना थियो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७६ हजार ९२० र मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार ३७४ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७५ हजार २२ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार १२९ जनाले ज्यान गुमाएका हुन्।

सिफारिस

अमेरिकामा भने संक्रमण दर दैनिक घट्दै गएको छ। आइतबार बिहानसम्म ३० हजार २२० जना नयाँ संक्रमित थपिएकोमा आज करिब पाँच हजार कम २५ हजार १७६ जना संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप २६३ जनाको ज्यान गएको छ।

ब्राजिलमा १० हजार १८८ जना नयाँ संक्रमित थपिँदा ३१५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार २१५, फ्रान्समा चार हजार २०३, कोलम्बियामा पाँच हजार ३२७, मेक्सिकोमा चार हजार ६१४ तथा रसियामा पाँच हजार १८५ नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा कोरोना संक्रमणदर घट्दो, पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा एक लाख ९३ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७५ हजार २२ जना।
• सोही अवधिमा विश्वभर तीन हजार ६६१ जनाको मृत्यु।

विश्वमा कोरोना संक्रमणदर घट्दो, पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार संक्रमित थपिए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणदर दैनिक घट्दै गएको छ। सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्ला दिनहरूमा दैनिक थपिने संक्रमित करिब ५ देखि १० हजारको संख्यामा घटेका छन्। सोमबार हालसम्मकै उच्च संक्रमण भएको भारतमासमेत आज करिब १६ हजारले कमी आएको छ।

पछिल्लो २४ घण्टाभित्र विश्वमा एक लाख ९३ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। जबकि, सोमबार दुई लाख २९ हजार ७६४ जना संक्रमित थपिएका थिए।

यसैगरी मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ। गत २४ घण्टामा कोरोनाका कारण विश्वमा तीन हजार ६६१ जनाको ज्यान गएको छ। सोमबार यस्तो संख्या चार हजार ९१ जना थियो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७६ हजार ९२० र मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार ३७४ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७५ हजार २२ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार १२९ जनाले ज्यान गुमाएका हुन्।

सिफारिस

पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी संक्रमित निको, कोरोनामुक्त हुनेको संख्या १ करोड ९५ लाख

अमेरिकामा भने संक्रमण दर दैनिक घट्दै गएको छ। आइतबार बिहानसम्म ३० हजार २२० जना नयाँ संक्रमित थपिएकोमा आज करिब पाँच हजार कम २५ हजार १७६ जना संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप २६३ जनाको ज्यान गएको छ।

ब्राजिलमा १० हजार १८८ जना नयाँ संक्रमित थपिँदा ३१५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार २१५, फ्रान्समा चार हजार २०३, कोलम्बियामा पाँच हजार ३२७, मेक्सिकोमा चार हजार ६१४ तथा रसियामा पाँच हजार १८५ नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्