कैलाली। सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत ६३ जना सैनिकमा एकैदिन कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा लम्किचुहा नगरपालिकाको गोरंगेमा रहेको शिक्षालयमा रहेका ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । 

यसअघि शिक्षालयमा कार्यरत चार जना सेनामा संक्रमण पुष्टि भएपछि २४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।

" /> कैलाली। सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत ६३ जना सैनिकमा एकैदिन कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा लम्किचुहा नगरपालिकाको गोरंगेमा रहेको शिक्षालयमा रहेका ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । 

यसअघि शिक्षालयमा कार्यरत चार जना सेनामा संक्रमण पुष्टि भएपछि २४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।

"> सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा एकैदिन कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi
सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा एकैदिन कोरोना सङ्क्रमण पुष्टि <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत ६३ जना सैनिकमा एकैदिन कोरोना सङ्क्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा लम्किचुहा नगरपालिकाको गोरंगेमा रहेको शिक्षालयमा रहेका ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।&nbsp;</p> <p style="text-align: justify;">यसअघि शिक्षालयमा कार्यरत चार जना सेनामा संक्रमण पुष्टि भएपछि २४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्