"> गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण: Dekhapadhi
गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण
काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका ९७९ जना संक्रमित थपिएका छन्। त्यस्तै, १ हजार ७३६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ।

विगतका केही दिनमा कोरोना भाइरसका नयाँ संक्रमित पनि घट्दै गएका छन् भने संक्रमण मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्