काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना सङ्क्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा ३२६ जना कोरोना सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p>पछिल्लो २४ घण्टामा काठमाडौंमा&nbsp; २९३ जनामा, ललितपुरमा २० जनामा र भक्तपुरमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्