कैलाली। डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। 

जिल्ला अस्पताल डोटीका अनुसार साउन २० गतेदेखि भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा ३० जनामा स्क्रब टाइफस भेटिएको हो । 

सङ्क्रमण भएका मध्ये केहीमा जटिल समस्या देखिएका कारण थप उपचारका लागि आईसीयू भएको अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रमोद भट्टले बताए। 

स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय डोटीले विभिन्न संचार माध्यम मार्फत जनचेतना फैलाउने कार्य गरिरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए 

" /> कैलाली। डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। 

जिल्ला अस्पताल डोटीका अनुसार साउन २० गतेदेखि भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा ३० जनामा स्क्रब टाइफस भेटिएको हो । 

सङ्क्रमण भएका मध्ये केहीमा जटिल समस्या देखिएका कारण थप उपचारका लागि आईसीयू भएको अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रमोद भट्टले बताए। 

स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय डोटीले विभिन्न संचार माध्यम मार्फत जनचेतना फैलाउने कार्य गरिरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए 

"> डोटीमा दिनहुँ स्क्रब टाइफसका विरामी भेटिँदै: Dekhapadhi
डोटीमा दिनहुँ स्क्रब टाइफसका विरामी भेटिँदै <p style="text-align: justify;">कैलाली। डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला अस्पताल डोटीका अनुसार साउन २० गतेदेखि भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा ३० जनामा स्क्रब टाइफस भेटिएको हो ।&nbsp;</p> <p style="text-align: justify;">सङ्क्रमण भएका मध्ये केहीमा जटिल समस्या देखिएका कारण थप उपचारका लागि आईसीयू भएको अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रमोद भट्टले बताए।&nbsp;</p> <p style="text-align: justify;">स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय डोटीले विभिन्न संचार माध्यम मार्फत जनचेतना फैलाउने कार्य गरिरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्