मनाङ। मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ।
जिल्ला अस्पतालका प्रमुखलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवाहरू बन्द गरिएको थियो। अस्पताल निर्मलीकरण गरेपछि सञ्चालनमा आएको हो।
९ भदौमा स्वास्थ्य प्रमुख संक्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्दको जानकारी गराउका थिए। सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पताल सिल गरिएको थियो।
प्रमुखको सङ्क्रमणमुक्त भएको रिपोर्ट आएको र अन्य ७३ जनाको नमूना स्वाब संकलन गरिएकोमा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताए। रासस
" /> मनाङ। मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ।जिल्ला अस्पतालका प्रमुखलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवाहरू बन्द गरिएको थियो। अस्पताल निर्मलीकरण गरेपछि सञ्चालनमा आएको हो।

">