काठमाडौं। बागलुङमा आज ७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धौलागिरी अस्पताल, बागलुङको आइसोलेसन केन्द्रमा रहेका उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन्। 

संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष छन्। उनिहरूमध्ये केही स्वास्थ्यकर्मी भएको निर्देशनालयले जनाएको छ। 

" /> काठमाडौं। बागलुङमा आज ७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धौलागिरी अस्पताल, बागलुङको आइसोलेसन केन्द्रमा रहेका उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन्। 

संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष छन्। उनिहरूमध्ये केही स्वास्थ्यकर्मी भएको निर्देशनालयले जनाएको छ। 

"> कोरोना संक्रमणमुक्त भएर बागलुङमा सातजना डिस्चार्ज: Dekhapadhi
कोरोना संक्रमणमुक्त भएर बागलुङमा सातजना डिस्चार्ज <p style="text-align: justify;">काठमाडौं। बागलुङमा आज ७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धौलागिरी अस्पताल, बागलुङको आइसोलेसन केन्द्रमा रहेका उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष छन्। उनिहरूमध्ये केही स्वास्थ्यकर्मी भएको निर्देशनालयले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्