काठमाडौं। कोभिड-१९ विरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीहरूमध्ये नेपाल प्रहरीमा सर्वाधिक संक्रमण देखिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीमा भन्दा तेब्बर बढी संक्रमित प्रहरीमा देखिएको हो। आइतबार बिहानसम्ममा नेपाल प्रहरीमा दुई हजार १६१ जना संक्रमित भएका छन्।

संक्रमितमध्ये ९५० जना प्रहरी निको भइसकेका छन्। बाँकी एक हजार २११ जना उपचाररत छन्। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बुलगायतका अस्पतालहरूमा उनीहरूको उपचार भइरहेको छ।

उपचारमा रहेका प्रहरीमध्ये काठमाडौं उपत्यकाका सर्वाधिक ५५८ जना छन्। प्रदेश १ का २१० जना र प्रदेश ५ का १०४ जना उपचाररत छन्।

गण्डकी प्रदेशका ८१ जना, प्रदेश २ का ७३ जना, प्रहरी प्रधान कार्यालयका ७१ जना, बागमती प्रदेशका ६० जना, कर्णाली प्रदेशका ३७ जना र सुदूरपश्चिम प्रदेशका १७ जना प्रहरी उपचाररत छन्।

जहाँ कोरोना संक्रमित प्रहरी देखिन्छ र अन्ततः प्रहरी युनिट नै सिल गरेर क्वारेन्टिन बनाउनुपर्ने हुन्छ, त्यस्तो प्रहरी युनिटको काम कारबाहीलाई निरन्तरता दिन उनीहरूलाई परिचालन गरिँदै आएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले सयौंको सङ्ख्यामा प्रहरी आइसोलेसन र क्वारेन्टिनमा रहेको बताए।

उनका अनुसार कोभिड-१९ विरुद्धको लडाइँमा हाल ४८ हजार २२९ जना प्रहरी जनशक्ति परिचालित छन्। नौ हजार ५५४ जना ‘स्ट्यान्ड बाइ’ छन्।

यसरी प्रहरी बढी संक्रमित देखिनुको पछाडि भीडभाड नियन्त्रण, बाढीपहिरो पीडितको उद्धार तथा राहत, अपराधमा संलग्न पक्राउदेखि क्वारेन्टिन र आइसोलेसनको सुरक्षामा खटिएका बढी छन्।

यस्तै, नेपाली सेनामा ७६६ जना संक्रमित भएका छन्। यो गत जेठदेखि आइतबारसम्मको तथ्याङ्क हो। संक्रमितमध्ये २५३ जना निको भएका छन्। बाँकी ५१३ जना उपचाररत छन्। संक्रमित सेनामध्ये ६२ जना भने स्वास्थ्यकर्मी छन्।

सर्वाधिक मध्यपश्चिम पृतना बुटवल, त्यसपछि मध्यपूर्वी पृतनाको धनुषासँगै बारा र पर्सा तथा उपत्यका पृतनामा रहेका सेनामा संक्रमण बढी देखिएको छ।

गत चार हप्तादेखि सेनाले अन्य कोभिड-१९ अस्पतालमा आफ्ना जनशक्तिको उपचार गराउँदा चाप हुन सक्ने भन्दै विभिन्न स्थानमा आइसोलेसन वार्ड स्थापना गरेर संक्रमित सेनाको ब्यारेकमै उपचार गराइरहेको छ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले संक्रमित नेपाली सेनामध्ये बाँकेको कौशीलानगरमा रहेको ब्यारेकमा ५१ जनाको उपचार भइरहेको बताए। उनका अनुसार त्यहाँ सेनाले आइसोलेसन वार्ड स्थापना गरेर उपचार गराइरहेको हो।

उनले गत चार हप्तादेखि सेनाले अन्य कोभिड-१९ अस्पतालमा आफ्ना जनशक्तिको उपचार गराउँदा चाप हुन सक्ने भन्दै विभिन्न स्थानमा आइसोलेसन वार्ड स्थापना गरेर संक्रमित सेनाको ब्यारेकमै उपचार गराइरहेको बताए।

“भक्तपुरको सूर्यविनायकमा ७० वटा आइसोलेसन वार्ड स्थापना गरिएको छ, वीरेन्द्र सैनिक अस्पतालमा १०० जनासम्मको क्षमता भएको ठाउँमा ५०-६० जनाको उपचार हुने स्थिति छ,” उनले देखापढीसँग भने, “उपत्यका पृतना मुख्यालयमा १० जनासम्मको उपचार गराउन सक्ने गरी आइसोलेसन वार्ड स्थापना गरिएको छ र हाम्रो जनशक्तिलाई हाम्रैमा उपचार गराउन सकिए सर्वसाधारणको उपचारमा सहज हुन्छ।”

प्रवक्ता पौडेलले कोरोना संक्रमितको शव व्यवस्थापन, होल्डिङ सेन्टर, आइसोलेसन तथा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका सेना र बिदामा घर पुगेर आएका सेनामा संक्रमण देखिएको बताए।

र, प्रहरीलाई कागारमा ‘रिलिफ’ गर्न खटिएका सेनामा पनि संक्रमण देखिएका उनको भनाइ छ।

यसैबीच ७०७ जना सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ३२५ जनामा कोरोना संक्रमणमुक्त भएका छन्। बाँकी ३८२ जना उपचाररत छन्।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले संक्रमित सशस्त्र प्रहरीहरूको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालसँगै देशभरको जिल्लास्थित युनिटहरूमा स्थापना गरिएको क्वारेन्टिनमा राखेर उपचार भइरहेको बताए। उनले कतिपयलाई घर एकान्तवासमा राखिएको पनि बताए।

“स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई ब्यारेकहरूमा पूर्ण पालना गरेका छौं,” उनले भने, “दीर्घरोगी र मुटुरोगी देखिएका सशस्त्र प्रहरीलाई कोरोनाविरुद्ध लडाइँको फ्रन्टलाइनमा खटाएका छैनौं।”

यससँगै ब्यारेकहरूमा ‘ग्रिन’, ‘एल्लो’ र ‘रेड’ गरी तीन वटा ‘जोन’ निर्धारण गरिएको छ।

गत माघको १० गते पहिलो संक्रमित नेपालमा देखिएपछि नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी कोरोना रोकथाम र नियन्त्रणमा खटिएका छन्। तर, यसरी जोखिम मोलेर कोरोनाविरुद्धको लडाइँमा होमिएका सुरक्षाकर्मीहरूले सरकारले घोषणा गरेको दैनिक ३०० रूपैयाँ भएको कोरोना भत्ता पाएका छैनन्।

" /> काठमाडौं। कोभिड-१९ विरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीहरूमध्ये नेपाल प्रहरीमा सर्वाधिक संक्रमण देखिएको छ।

"> कोभिड-१९ विरुद्धको लडाइँमा होमिएका सुरक्षाकर्मीमध्ये प्रहरी सर्वाधिक संक्रमित: Dekhapadhi नेपाल प्रहरीका दुई हजार १६१ जना संक्रमित हुँदा नेपाली सेनाका ७६६ र सशस्त्र प्रहरीका ७०७ जना संक्रमित देखिएका छन्।
• भीडभाड नियन्त्रण, बाढीपहिरो पीडितको उद्धार, आइसोलेसन, क्वारेन्टाइन र अपराधमा संलग्नलाई नियन्त्रणमा लिन फिल्डमा खटिएका प्रहरी बढी संक्रमित।
• सशस्त्र प्रहरीले दीर्घ र मुटु रोगीलाई कोरोनाविरुद्धको लडाइँको अग्र मोर्चामा खटाएका छैनन्।
• नेपाली सेनाले संक्रमित सैनिकको आफ्नै ब्यारेकमा उपचारको व्यवस्था गर्दै।

कोभिड-१९ विरुद्धको लडाइँमा होमिएका सुरक्षाकर्मीमध्ये प्रहरी सर्वाधिक संक्रमित
काठमाडौं। कोभिड-१९ विरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीहरूमध्ये नेपाल प्रहरीमा सर्वाधिक संक्रमण देखिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीमा भन्दा तेब्बर बढी संक्रमित प्रहरीमा देखिएको हो। आइतबार बिहानसम्ममा नेपाल प्रहरीमा दुई हजार १६१ जना संक्रमित भएका छन्।

संक्रमितमध्ये ९५० जना प्रहरी निको भइसकेका छन्। बाँकी एक हजार २११ जना उपचाररत छन्। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बुलगायतका अस्पतालहरूमा उनीहरूको उपचार भइरहेको छ।

उपचारमा रहेका प्रहरीमध्ये काठमाडौं उपत्यकाका सर्वाधिक ५५८ जना छन्। प्रदेश १ का २१० जना र प्रदेश ५ का १०४ जना उपचाररत छन्।

गण्डकी प्रदेशका ८१ जना, प्रदेश २ का ७३ जना, प्रहरी प्रधान कार्यालयका ७१ जना, बागमती प्रदेशका ६० जना, कर्णाली प्रदेशका ३७ जना र सुदूरपश्चिम प्रदेशका १७ जना प्रहरी उपचाररत छन्।

जहाँ कोरोना संक्रमित प्रहरी देखिन्छ र अन्ततः प्रहरी युनिट नै सिल गरेर क्वारेन्टिन बनाउनुपर्ने हुन्छ, त्यस्तो प्रहरी युनिटको काम कारबाहीलाई निरन्तरता दिन उनीहरूलाई परिचालन गरिँदै आएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले सयौंको सङ्ख्यामा प्रहरी आइसोलेसन र क्वारेन्टिनमा रहेको बताए।

उनका अनुसार कोभिड-१९ विरुद्धको लडाइँमा हाल ४८ हजार २२९ जना प्रहरी जनशक्ति परिचालित छन्। नौ हजार ५५४ जना ‘स्ट्यान्ड बाइ’ छन्।

जहाँ कोरोना संक्रमित प्रहरी देखिन्छ र अन्ततः प्रहरी युनिट नै सिल गरेर क्वारेन्टिन बनाउनुपर्ने हुन्छ, त्यस्तो प्रहरी युनिटको काम कारबाहीलाई निरन्तरता दिन उनीहरूलाई परिचालन गरिँदै आएको छ।

यसरी प्रहरी बढी संक्रमित देखिनुको पछाडि भीडभाड नियन्त्रण, बाढीपहिरो पीडितको उद्धार तथा राहत, अपराधमा संलग्न पक्राउदेखि क्वारेन्टिन र आइसोलेसनको सुरक्षामा खटिएका बढी छन्।

यस्तै, नेपाली सेनामा ७६६ जना संक्रमित भएका छन्। यो गत जेठदेखि आइतबारसम्मको तथ्याङ्क हो। संक्रमितमध्ये २५३ जना निको भएका छन्। बाँकी ५१३ जना उपचाररत छन्। संक्रमित सेनामध्ये ६२ जना भने स्वास्थ्यकर्मी छन्।

सर्वाधिक मध्यपश्चिम पृतना बुटवल, त्यसपछि मध्यपूर्वी पृतनाको धनुषासँगै बारा र पर्सा तथा उपत्यका पृतनामा रहेका सेनामा संक्रमण बढी देखिएको छ।

गत चार हप्तादेखि सेनाले अन्य कोभिड-१९ अस्पतालमा आफ्ना जनशक्तिको उपचार गराउँदा चाप हुन सक्ने भन्दै विभिन्न स्थानमा आइसोलेसन वार्ड स्थापना गरेर संक्रमित सेनाको ब्यारेकमै उपचार गराइरहेको छ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले संक्रमित नेपाली सेनामध्ये बाँकेको कौशीलानगरमा रहेको ब्यारेकमा ५१ जनाको उपचार भइरहेको बताए। उनका अनुसार त्यहाँ सेनाले आइसोलेसन वार्ड स्थापना गरेर उपचार गराइरहेको हो।

उनले गत चार हप्तादेखि सेनाले अन्य कोभिड-१९ अस्पतालमा आफ्ना जनशक्तिको उपचार गराउँदा चाप हुन सक्ने भन्दै विभिन्न स्थानमा आइसोलेसन वार्ड स्थापना गरेर संक्रमित सेनाको ब्यारेकमै उपचार गराइरहेको बताए।

“भक्तपुरको सूर्यविनायकमा ७० वटा आइसोलेसन वार्ड स्थापना गरिएको छ, वीरेन्द्र सैनिक अस्पतालमा १०० जनासम्मको क्षमता भएको ठाउँमा ५०-६० जनाको उपचार हुने स्थिति छ,” उनले देखापढीसँग भने, “उपत्यका पृतना मुख्यालयमा १० जनासम्मको उपचार गराउन सक्ने गरी आइसोलेसन वार्ड स्थापना गरिएको छ र हाम्रो जनशक्तिलाई हाम्रैमा उपचार गराउन सकिए सर्वसाधारणको उपचारमा सहज हुन्छ।”

प्रवक्ता पौडेलले कोरोना संक्रमितको शव व्यवस्थापन, होल्डिङ सेन्टर, आइसोलेसन तथा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका सेना र बिदामा घर पुगेर आएका सेनामा संक्रमण देखिएको बताए।

र, प्रहरीलाई कागारमा ‘रिलिफ’ गर्न खटिएका सेनामा पनि संक्रमण देखिएका उनको भनाइ छ।

यसैबीच ७०७ जना सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ३२५ जनामा कोरोना संक्रमणमुक्त भएका छन्। बाँकी ३८२ जना उपचाररत छन्।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले संक्रमित सशस्त्र प्रहरीहरूको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालसँगै देशभरको जिल्लास्थित युनिटहरूमा स्थापना गरिएको क्वारेन्टिनमा राखेर उपचार भइरहेको बताए। उनले कतिपयलाई घर एकान्तवासमा राखिएको पनि बताए।

“स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई ब्यारेकहरूमा पूर्ण पालना गरेका छौं,” उनले भने, “दीर्घरोगी र मुटुरोगी देखिएका सशस्त्र प्रहरीलाई कोरोनाविरुद्ध लडाइँको फ्रन्टलाइनमा खटाएका छैनौं।”

यससँगै ब्यारेकहरूमा ‘ग्रिन’, ‘एल्लो’ र ‘रेड’ गरी तीन वटा ‘जोन’ निर्धारण गरिएको छ।

गत माघको १० गते पहिलो संक्रमित नेपालमा देखिएपछि नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी कोरोना रोकथाम र नियन्त्रणमा खटिएका छन्। तर, यसरी जोखिम मोलेर कोरोनाविरुद्धको लडाइँमा होमिएका सुरक्षाकर्मीहरूले सरकारले घोषणा गरेको दैनिक ३०० रूपैयाँ भएको कोरोना भत्ता पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्