पाल्पा। पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ। 

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक सबै सेवा हिजोदेखि साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए। 

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका-११ की ८२ वर्षीया महिलामा संक्रमण देखिएको हो। 

बिरामीमा संक्रमण देखिएपछि बिरामी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ। रासस

" /> पाल्पा। पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ। 

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक सबै सेवा हिजोदेखि साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए। 

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका-११ की ८२ वर्षीया महिलामा संक्रमण देखिएको हो। 

बिरामीमा संक्रमण देखिएपछि बिरामी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ। रासस

"> बिरामीमा कोरोना संक्रमण पुष्‍टिपछि पाल्पा अस्पताल सिल: Dekhapadhi
बिरामीमा कोरोना संक्रमण पुष्‍टिपछि पाल्पा अस्पताल सिल <p style="text-align: justify;">पाल्पा। पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक सबै सेवा हिजोदेखि साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।&nbsp;</p> <p style="text-align: justify;">गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका-११ की ८२ वर्षीया महिलामा संक्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">बिरामीमा संक्रमण देखिएपछि बिरामी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्