बैतडी। यहाँ ८ भदौदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ।

हिजो जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले ३१ भदौसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा अनिवार्यरूपमा मास्क, स्यानिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ।

जोरबिजोर प्रणालीमा सवारीसाधन गर्न दिने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ जोशीले बताए।

यसअघि ८-१४ भदौसम्म पहिलो चरण र १४-२१ भदौमा दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो। बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। तीमध्ये ३६० जना संक्रमणमुक्त भइसकेका छन्। रासस

" /> बैतडी। यहाँ ८ भदौदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ।

हिजो जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले ३१ भदौसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा अनिवार्यरूपमा मास्क, स्यानिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ।

जोरबिजोर प्रणालीमा सवारीसाधन गर्न दिने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ जोशीले बताए।

यसअघि ८-१४ भदौसम्म पहिलो चरण र १४-२१ भदौमा दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो। बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। तीमध्ये ३६० जना संक्रमणमुक्त भइसकेका छन्। रासस

"> बैतडीमा निषेधाज्ञा थप: Dekhapadhi
बैतडीमा निषेधाज्ञा थप
बैतडी। यहाँ ८ भदौदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ।

हिजो जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले ३१ भदौसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा अनिवार्यरूपमा मास्क, स्यानिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ।

जोरबिजोर प्रणालीमा सवारीसाधन गर्न दिने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ जोशीले बताए।

यसअघि ८-१४ भदौसम्म पहिलो चरण र १४-२१ भदौमा दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो। बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। तीमध्ये ३६० जना संक्रमणमुक्त भइसकेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्