काठमाडौं। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीका चार जिल्लामा ६७ जना संक्रमित थपिएका हुन्।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा कास्कीको पोखरा महानगरपालिकाका ३१ जना छन्। त्यस्तै गोरखामा १८ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १५ जना र तनहुँमा तीनजना छन्।
सबै संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको केही बेरअघि निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म कूल दुई हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीका चार जिल्लामा ६७ जना संक्रमित थपिएका हुन्।

">