काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख १९ हजार ८९६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९३ लाख ६६ हजार २९७ पुगेको छ।

निको हुनेको संख्या कूल संक्रमितको ७०.९८ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार ३७० रहेको छ।

नेपालमा शुक्रबार थप एक हजार ८१४ सहित कूल २८ हजार ९४१ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १७ हजार २७ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख २५ हजार २९७ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ४० हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३३ लाख १७ हजार २२७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ९३ हजार ६९३ रहेको तथ्यांक छ।

सिफारिस

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा उक्लिएको भारतमा आजसम्म ३२ लाख ४७ हजार २९७ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ८३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ४० हजार ९४९, पेरूमा पाँच लाख १५ हजार ३९, कोलम्बियामा पाँच लाख १८ हजार २२९, दक्षिण अफ्रिकामा पाँच लाख ६३ हजार ८९१ तथा मेक्सिकोमा चार लाख ३८ हजार ७५४ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख १९ हजार ८९६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९३ लाख ६६ हजार २९७ पुगेको छ।

निको हुनेको संख्या कूल संक्रमितको ७०.९८ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार ३७० रहेको छ।

नेपालमा शुक्रबार थप एक हजार ८१४ सहित कूल २८ हजार ९४१ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १७ हजार २७ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख २५ हजार २९७ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ४० हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३३ लाख १७ हजार २२७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ९३ हजार ६९३ रहेको तथ्यांक छ।

सिफारिस

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा उक्लिएको भारतमा आजसम्म ३२ लाख ४७ हजार २९७ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ८३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ४० हजार ९४९, पेरूमा पाँच लाख १५ हजार ३९, कोलम्बियामा पाँच लाख १८ हजार २२९, दक्षिण अफ्रिकामा पाँच लाख ६३ हजार ८९१ तथा मेक्सिकोमा चार लाख ३८ हजार ७५४ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

"> पछिल्लो २४ घण्टामा २ लाख १९ हजार संक्रमित निको, कोरोनामुक्त हुनेको संख्या १ करोड ९३ लाख : Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या एक करोड ९३ लाख ६६ हजार २९७ पुग्यो।
• अमेरिकामा सबैभन्दा बढी ३७ लाख २५ हजार ४७६ जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल २८ हजार ९४१ जना उपचारपछि निको।

पछिल्लो २४ घण्टामा २ लाख १९ हजार संक्रमित निको, कोरोनामुक्त हुनेको संख्या १ करोड ९३ लाख
काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख १९ हजार ८९६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९३ लाख ६६ हजार २९७ पुगेको छ।

निको हुनेको संख्या कूल संक्रमितको ७०.९८ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार ३७० रहेको छ।

नेपालमा शुक्रबार थप एक हजार ८१४ सहित कूल २८ हजार ९४१ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १७ हजार २७ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख २५ हजार २९७ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ४० हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३३ लाख १७ हजार २२७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ९३ हजार ६९३ रहेको तथ्यांक छ।

सिफारिस

विश्वमा दुई लाख २९ हजार संक्रमित थपिए, चार हजारको मृत्यु

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा उक्लिएको भारतमा आजसम्म ३२ लाख ४७ हजार २९७ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ८३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ४० हजार ९४९, पेरूमा पाँच लाख १५ हजार ३९, कोलम्बियामा पाँच लाख १८ हजार २२९, दक्षिण अफ्रिकामा पाँच लाख ६३ हजार ८९१ तथा मेक्सिकोमा चार लाख ३८ हजार ७५४ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्