काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख २९ हजार ७६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ९१ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ र मृत्यु हुनेको संख्या आठ लाख ८७ हजार २६७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९१ हजार ७२३ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार आठ जनाले ज्यान गुमाएका हुन्।

सिफारिस

अमेरिकामा भने संक्रमण दर दैनिक घट्दै गएको छ। आइतबार बिहानसम्म ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएकोमा आज करिब १० हजार कम ३० हजार २२० जना संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ४१८ जनाको ज्यान गएको छ।

ब्राजिलमा १४ हजार ६०६ जना नयाँ संक्रमित थपिँदा ४५६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा ६ हजार ९८६, फ्रान्समा सात हजार ७१, कोलम्बियामा आठ हजार ६५, मेक्सिकोमा ६ हजार ३१९ तथा रसियामा पाँच हजार १९५ नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख २९ हजार ७६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ९१ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ र मृत्यु हुनेको संख्या आठ लाख ८७ हजार २६७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९१ हजार ७२३ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार आठ जनाले ज्यान गुमाएका हुन्।

सिफारिस

अमेरिकामा भने संक्रमण दर दैनिक घट्दै गएको छ। आइतबार बिहानसम्म ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएकोमा आज करिब १० हजार कम ३० हजार २२० जना संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ४१८ जनाको ज्यान गएको छ।

ब्राजिलमा १४ हजार ६०६ जना नयाँ संक्रमित थपिँदा ४५६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा ६ हजार ९८६, फ्रान्समा सात हजार ७१, कोलम्बियामा आठ हजार ६५, मेक्सिकोमा ६ हजार ३१९ तथा रसियामा पाँच हजार १९५ नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा दुई लाख २९ हजार संक्रमित थपिए, चार हजारको मृत्यु: Dekhapadhi
विश्वमा दुई लाख २९ हजार संक्रमित थपिए, चार हजारको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख २९ हजार ७६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ९१ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ र मृत्यु हुनेको संख्या आठ लाख ८७ हजार २६७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९१ हजार ७२३ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार आठ जनाले ज्यान गुमाएका हुन्।

सिफारिस

पछिल्लो २४ घण्टामा २ लाख १९ हजार संक्रमित निको, कोरोनामुक्त हुनेको संख्या १ करोड ९३ लाख

अमेरिकामा भने संक्रमण दर दैनिक घट्दै गएको छ। आइतबार बिहानसम्म ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएकोमा आज करिब १० हजार कम ३० हजार २२० जना संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ४१८ जनाको ज्यान गएको छ।

ब्राजिलमा १४ हजार ६०६ जना नयाँ संक्रमित थपिँदा ४५६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा ६ हजार ९८६, फ्रान्समा सात हजार ७१, कोलम्बियामा आठ हजार ६५, मेक्सिकोमा ६ हजार ३१९ तथा रसियामा पाँच हजार १९५ नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्