काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मन्त्रालयले सो निर्णय गरेको जानकारी दिए।

‘‘वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय भएको छ,’’ मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा उनले भने, ‘‘उक्त अस्पतालबाट प्रदान गरिँदै आएको नियमित स्वास्थ्य सेवा ट्रमा सेन्टरबाट प्रदान गरिनेछ।’’

काठमाडौं उत्यकामा कोरोना भाइरसको संक्रमण उच्च बनेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। यसअघि वीर अस्पतालका ७१ जना स्वास्थ्यकर्मीमासमेत कोरोना पुष्टि भइसकेको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मन्त्रालयले सो निर्णय गरेको जानकारी दिए।

‘‘वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय भएको छ,’’ मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा उनले भने, ‘‘उक्त अस्पतालबाट प्रदान गरिँदै आएको नियमित स्वास्थ्य सेवा ट्रमा सेन्टरबाट प्रदान गरिनेछ।’’

काठमाडौं उत्यकामा कोरोना भाइरसको संक्रमण उच्च बनेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। यसअघि वीर अस्पतालका ७१ जना स्वास्थ्यकर्मीमासमेत कोरोना पुष्टि भइसकेको छ।

"> वीर अस्पताल अब कोरोना अस्पतालको रूपमा सञ्चालन हुने: Dekhapadhi वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयकाे निर्णय।
• नियमित स्वास्थ्य सेवा ट्रमा सेन्टरबाट प्रदान गरिने।

वीर अस्पताल अब कोरोना अस्पतालको रूपमा सञ्चालन हुने
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मन्त्रालयले सो निर्णय गरेको जानकारी दिए।

‘‘वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय भएको छ,’’ मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा उनले भने, ‘‘उक्त अस्पतालबाट प्रदान गरिँदै आएको नियमित स्वास्थ्य सेवा ट्रमा सेन्टरबाट प्रदान गरिनेछ।’’

काठमाडौं उत्यकामा कोरोना भाइरसको संक्रमण उच्च बनेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। यसअघि वीर अस्पतालका ७१ जना स्वास्थ्यकर्मीमासमेत कोरोना पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्