काठमाडौं उपत्यकामा ३५४ संक्रमित थपिए
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जना नयाँ संक्रमित थपिएका छन्।</p>
<p>विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।</p>
<p>उक्त अवधिमा देशभर कूल ९८० जना संक्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
