काठमाडौं। हेटौंडास्थित गौरीटार आइसोलेसनमा रहेका ६२ जना कोरोना संक्रमितहरूलाई रिद्धि सिद्धि सिमेन्टले फलफूल, र खाद्य सामाग्री सहयोग गरेको छ। साथै परिवारसँग सम्पर्कको लागि २०० बराबरको रिचार्ज कार्ड पनि प्रदान गरिएको छ। 

कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम खतिवडाले स्थानीय समुदायको सुख-दु:खमा सारथी उद्योग सदैव तयार रहेको बताए। कार्यक्रममा हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरिबहादुर महतले संक्रमितहरूको हौसला बढाउन सबैको सहयोगको खाँचो औंल्याए। 

हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगीहरुले देखाएको सदासहायताको भावले समाजमा सकारात्मक  प्रभाव परेको बताए। 

" /> काठमाडौं। हेटौंडास्थित गौरीटार आइसोलेसनमा रहेका ६२ जना कोरोना संक्रमितहरूलाई रिद्धि सिद्धि सिमेन्टले फलफूल, र खाद्य सामाग्री सहयोग गरेको छ। साथै परिवारसँग सम्पर्कको लागि २०० बराबरको रिचार्ज कार्ड पनि प्रदान गरिएको छ। 

कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम खतिवडाले स्थानीय समुदायको सुख-दु:खमा सारथी उद्योग सदैव तयार रहेको बताए। कार्यक्रममा हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरिबहादुर महतले संक्रमितहरूको हौसला बढाउन सबैको सहयोगको खाँचो औंल्याए। 

हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगीहरुले देखाएको सदासहायताको भावले समाजमा सकारात्मक  प्रभाव परेको बताए। 

"> आइसोलेसनमा रहेका संक्रमितहरूलाई रिद्धि सिद्धि सिमेन्टको सहयोग: Dekhapadhi
आइसोलेसनमा रहेका संक्रमितहरूलाई रिद्धि सिद्धि सिमेन्टको सहयोग <p style="text-align: justify;">काठमाडौं। हेटौंडास्थित गौरीटार आइसोलेसनमा रहेका ६२ जना कोरोना संक्रमितहरूलाई रिद्धि सिद्धि सिमेन्टले फलफूल, र खाद्य सामाग्री सहयोग गरेको छ। साथै परिवारसँग सम्पर्कको लागि २०० बराबरको रिचार्ज कार्ड पनि प्रदान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम खतिवडाले स्थानीय समुदायको सुख-दु:खमा सारथी उद्योग सदैव तयार रहेको बताए। कार्यक्रममा हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरिबहादुर महतले संक्रमितहरूको हौसला बढाउन सबैको सहयोगको खाँचो औंल्याए।&nbsp;</p> <p style="text-align: justify;">हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगीहरुले देखाएको सदासहायताको भावले समाजमा सकारात्मक &nbsp;प्रभाव परेको बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्