काठमाडौं। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ ६७ जना संक्रमित फेला परेका हुन्।
निर्देशनालयका अनुसार स्याङ्जामा २२ जना, कास्कीमा २० जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १३ जना, तनहुँमा सातजना, बागलुङमा तीन र लमजुङमा दुईजनामा संक्रमण पुष्‍टि भएको हो।
उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
योसहित प्रदेशभर अहिलेसम्म दुई हजार ५१४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ ६७ जना संक्रमित फेला परेका हुन्।
निर्देशनालयका अनुसार स्याङ्जामा २२ जना, कास्कीमा २० जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १३ जना, तनहुँमा सातजना, बागलुङमा तीन र लमजुङमा दुईजनामा संक्रमण पुष्‍टि भएको हो।
उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
योसहित प्रदेशभर अहिलेसम्म दुई हजार ५१४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
"> गण्डकीमा ६७ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
गण्डकीमा ६७ जना कोरोना संक्रमित थपिए
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ ६७ जना संक्रमित फेला परेका हुन्।
उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्