चितवन। चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि १२ भदौमा अस्पताल भर्ना भएका ती वृद्धमा भोलिपल्ट कोरोना संक्रमण पुष्‍टि भएको थियो।
संक्रमण देखिएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेकोकोमा आज बिहान ८ बजे उनको मृत्यु भएको हो।
यससँगै जिल्लामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक/एक जना संक्रमितको मृत्यु भएको हो।  रासस
" /> चितवन। चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि १२ भदौमा अस्पताल भर्ना भएका ती वृद्धमा भोलिपल्ट कोरोना संक्रमण पुष्‍टि भएको थियो।
संक्रमण देखिएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेकोकोमा आज बिहान ८ बजे उनको मृत्यु भएको हो।
यससँगै जिल्लामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक/एक जना संक्रमितको मृत्यु भएको हो।  रासस
"> कोभिड-१९ बाट चितवनमा थप एकजनाको मृत्यु : Dekhapadhi
कोभिड-१९ बाट चितवनमा थप एकजनाको मृत्यु
चितवन। चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ।
संक्रमण देखिएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेकोकोमा आज बिहान ८ बजे उनको मृत्यु भएको हो।
यससँगै जिल्लामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक/एक जना संक्रमितको मृत्यु भएको हो।  रासस
प्रतिक्रिया दिनुहोस्