काठमाडौं। भ्याक्सिन बनाउने काममा दिनरात नभनी चिकित्सक, वैज्ञानिक, अनुसन्धाता लागिरहेका छन्। यसरी युद्धस्तरमा भ्याक्सिन निर्माणमा लाग्ने हाल १४२ कम्पनी छन्, तिनमा ३४ कम्पनी विश्वसनीय मानिएका छन्। यीमध्ये ७ कम्पनीको भ्याक्सिन त परीक्षणको तेस्रो चरणमा पुगिसकेको छ। तर त्यो यही मितिमा आउँछ भन्ने निश्चितता अझै हुन सकिरहेको छैन। तथापि, भ्याक्सिन बन्ने कुरा निश्चित छ। तर त्यसको मूल्य कति पर्ला भन्ने सवालले कतिपयको दिमाग रन्थनाइरहेको छ। किनकि, भ्याक्सिन जोकोहीले लगाउनुपर्ने अवस्था उत्पन्न भएको छ।

रूस र चीनले भ्याक्सिन मानव शरीरमा प्रयोग गरिसकेका छन्, सफल भइरहेको उनीहरूको दाबी पनि छ। तर त्यसलाई विश्व संस्था- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य कतिपय देशले मान्यता दिइरहेका छैनन्।

डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार अक्सफोर्ड युनिभर्सिटीको निगरानीमा एस्ट्राजेनेका कम्पनीले बनाइरहेको भ्याक्सिन सबैभन्दा स्तरीय र विश्वसनीय छ। अन्तर्राष्ट्रिय विशेषज्ञको कुरा पत्याउने हो भने भ्याक्सिन आउन अझै वर्ष दिनजति लाग्न सक्छ। आगामी वर्ष अर्थात् २०२१ को मध्यसम्ममा यो उपलब्ध हुने विश्लेषकहरूको भनाइ छ।

एस्ट्राजेनेकाका प्रमुखका अनुसार ल्याटिन अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलरभन्दा पनि कम हुनेछ। ठूलो परिमाणमा भ्याक्सिन उत्पादनमा लागिरहेको भारतको सिरम इन्स्टिच्युटले भारत र अन्य विकासशील देशमा यसको मूल्य करिब तीन डलर तोकिने बताएको छ।

एकातिर भ्याक्सिन निर्माणको चिन्ता छ भने अर्कोतिर कति डोज आवश्यक पर्छ भन्ने प्रश्न उठिरहको छ। धेरै डोज लगाउनु पर्दा त्यो महँगो हुन जान्छ। एस्ट्राजेनेकाको भनाइले भने केही राहत मिल्छ। उक्त कम्पनीले कमभन्दा कम मूल्यमा भ्याक्सिन उपलब्ध गराउन कोसिस गरिरहेको बताएको छ।

अन्य देशका नागरिकले खोप लगाउन थालिसक्दा पनि नेपालमा भने कहिले आउँछ भन्ने यकिन छैन। भ्याक्सिनबारे न त सरकारले नै चासो राखेको देखिन्छ न त निजी औषधि उत्पादक कम्पनीहरूले नै!

भ्याक्सिन उत्पादक कम्पनीले ठूलो परिमाणमा निर्माण गरेपछि त्यसको भाउ ओरालो लाग्ने बजारविश्लेशषकहरू बताउँछन्। चीन र भारतले निर्माण गर्ने भ्याक्सिन नै नेपालका निम्ति उपयुक्त हुने देखिन्छ। त्यहाँ जति मूल्यमा भ्याक्सिन उपलब्ध हुन्छ नेपालमा पनि सोही अनुपातमा पाइने अवस्था छ। कतिपय विश्लेषकहरू भने भ्याक्सिन निर्माणलाई कम्पनीहरूले व्यापारका रूपमा हेर्न नहुने धारणा राख्छन्। भ्याक्सिनमा चर्को नाफा राख्नु अमानवीय कार्य हुने उनीहरूको भनाइ छ।

चीनको औषधि उत्पादक कम्पनी साइनोफार्मले भ्याक्सिन दुई डोजको एक हजार युआन पर्ने जानकारी दिएको छ। चीनमा स्वास्थ्यकर्मी र विद्यार्थीलाई निःशुल्क दिन माग गरिएको बताइन्छ।

कोरोनाबाट अधिक प्रभावित मुलुकमध्येको इटलीमा भने युरोपमा यसको मूल्य साढे दुई युरोसम्म पर्नेछ। उता फ्रान्समा भने १० युरो पर्ने अनुमान गरिएको छ।

चीनको औषधि उत्पादक कम्पनी साइनोफार्मले भ्याक्सिन दुई डोजको एक हजार युआन पर्ने जानकारी दिएको छ। चीनमा स्वास्थ्यकर्मी र विद्यार्थीलाई निःशुल्क दिन माग गरिएको बताइन्छ। चीनमा भ्याक्सिन निर्माण सरकारी खर्चमा हुने र जनतालाई निःशुल्क वितरण हुन सक्ने अनुमानसमेत गरिएको छ।

भ्याक्सिन निर्माणमा द्रूत गतिमा लागेको मोडर्नाले आफ्नो भ्याक्सिनको मूल्य ३३ देखि ३७ डलरसम्म पर्ने जनाएको छ। फायर्सफर्मामा प्रकाशित समाचारअनुसार अमेरिकालाई फाइजर तथा बायोएनटेकले प्रतिडोज १९.५० डलरमा उपलब्ध गराउने छ। यसबाट कम्पनीलाई ६० देखि ८० प्रतिशतम्म नाफा हुन सक्ने पनि बताइएको छ।

मानिसलाई भ्याक्सिन दुई डोज आवश्यक पर्ने शोधकर्ताहरू बताउँछन्। पहिलो डोज बुस्टर हुने र त्यसको मूल्य ४० डलरसम्म पर्ने र दोस्रो डोजको २० डलरमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीमा आधारित

" /> काठमाडौं। भ्याक्सिन बनाउने काममा दिनरात नभनी चिकित्सक, वैज्ञानिक, अनुसन्धाता लागिरहेका छन्। यसरी युद्धस्तरमा भ्याक्सिन निर्माणमा लाग्ने हाल १४२ कम्पनी छन्, तिनमा ३४ कम्पनी विश्वसनीय मानिएका छन्। यीमध्ये ७ कम्पनीको भ्याक्सिन त परीक्षणको तेस्रो चरणमा पुगिसकेको छ। तर त्यो यही मितिमा आउँछ भन्ने निश्चितता अझै हुन सकिरहेको छैन। तथापि, भ्याक्सिन बन्ने कुरा निश्चित छ। तर त्यसको मूल्य कति पर्ला भन्ने सवालले कतिपयको दिमाग रन्थनाइरहेको छ। किनकि, भ्याक्सिन जोकोहीले लगाउनुपर्ने अवस्था उत्पन्न भएको छ।

रूस र चीनले भ्याक्सिन मानव शरीरमा प्रयोग गरिसकेका छन्, सफल भइरहेको उनीहरूको दाबी पनि छ। तर त्यसलाई विश्व संस्था- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य कतिपय देशले मान्यता दिइरहेका छैनन्।

डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार अक्सफोर्ड युनिभर्सिटीको निगरानीमा एस्ट्राजेनेका कम्पनीले बनाइरहेको भ्याक्सिन सबैभन्दा स्तरीय र विश्वसनीय छ। अन्तर्राष्ट्रिय विशेषज्ञको कुरा पत्याउने हो भने भ्याक्सिन आउन अझै वर्ष दिनजति लाग्न सक्छ। आगामी वर्ष अर्थात् २०२१ को मध्यसम्ममा यो उपलब्ध हुने विश्लेषकहरूको भनाइ छ।

एस्ट्राजेनेकाका प्रमुखका अनुसार ल्याटिन अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलरभन्दा पनि कम हुनेछ। ठूलो परिमाणमा भ्याक्सिन उत्पादनमा लागिरहेको भारतको सिरम इन्स्टिच्युटले भारत र अन्य विकासशील देशमा यसको मूल्य करिब तीन डलर तोकिने बताएको छ।

एकातिर भ्याक्सिन निर्माणको चिन्ता छ भने अर्कोतिर कति डोज आवश्यक पर्छ भन्ने प्रश्न उठिरहको छ। धेरै डोज लगाउनु पर्दा त्यो महँगो हुन जान्छ। एस्ट्राजेनेकाको भनाइले भने केही राहत मिल्छ। उक्त कम्पनीले कमभन्दा कम मूल्यमा भ्याक्सिन उपलब्ध गराउन कोसिस गरिरहेको बताएको छ।

एस्ट्राजेनेकाका प्रमुखका अनुसार ल्याटिन अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलरभन्दा पनि कम हुनेछ। ठूलो परिमाणमा भ्याक्सिन उत्पादनमा लागिरहेको भारतको सिरम इन्स्टिच्युटले भारत र अन्य विकासशील देशमा यसको मूल्य करिब तीन डलर तोकिने बताएको छ।

अन्य देशका नागरिकले खोप लगाउन थालिसक्दा पनि नेपालमा भने कहिले आउँछ भन्ने यकिन छैन। भ्याक्सिनबारे न त सरकारले नै चासो राखेको देखिन्छ न त निजी औषधि उत्पादक कम्पनीहरूले नै!

भ्याक्सिन उत्पादक कम्पनीले ठूलो परिमाणमा निर्माण गरेपछि त्यसको भाउ ओरालो लाग्ने बजारविश्लेशषकहरू बताउँछन्। चीन र भारतले निर्माण गर्ने भ्याक्सिन नै नेपालका निम्ति उपयुक्त हुने देखिन्छ। त्यहाँ जति मूल्यमा भ्याक्सिन उपलब्ध हुन्छ नेपालमा पनि सोही अनुपातमा पाइने अवस्था छ। कतिपय विश्लेषकहरू भने भ्याक्सिन निर्माणलाई कम्पनीहरूले व्यापारका रूपमा हेर्न नहुने धारणा राख्छन्। भ्याक्सिनमा चर्को नाफा राख्नु अमानवीय कार्य हुने उनीहरूको भनाइ छ।

चीनको औषधि उत्पादक कम्पनी साइनोफार्मले भ्याक्सिन दुई डोजको एक हजार युआन पर्ने जानकारी दिएको छ। चीनमा स्वास्थ्यकर्मी र विद्यार्थीलाई निःशुल्क दिन माग गरिएको बताइन्छ।

कोरोनाबाट अधिक प्रभावित मुलुकमध्येको इटलीमा भने युरोपमा यसको मूल्य साढे दुई युरोसम्म पर्नेछ। उता फ्रान्समा भने १० युरो पर्ने अनुमान गरिएको छ।

चीनको औषधि उत्पादक कम्पनी साइनोफार्मले भ्याक्सिन दुई डोजको एक हजार युआन पर्ने जानकारी दिएको छ। चीनमा स्वास्थ्यकर्मी र विद्यार्थीलाई निःशुल्क दिन माग गरिएको बताइन्छ। चीनमा भ्याक्सिन निर्माण सरकारी खर्चमा हुने र जनतालाई निःशुल्क वितरण हुन सक्ने अनुमानसमेत गरिएको छ।

भ्याक्सिन निर्माणमा द्रूत गतिमा लागेको मोडर्नाले आफ्नो भ्याक्सिनको मूल्य ३३ देखि ३७ डलरसम्म पर्ने जनाएको छ। फायर्सफर्मामा प्रकाशित समाचारअनुसार अमेरिकालाई फाइजर तथा बायोएनटेकले प्रतिडोज १९.५० डलरमा उपलब्ध गराउने छ। यसबाट कम्पनीलाई ६० देखि ८० प्रतिशतम्म नाफा हुन सक्ने पनि बताइएको छ।

मानिसलाई भ्याक्सिन दुई डोज आवश्यक पर्ने शोधकर्ताहरू बताउँछन्। पहिलो डोज बुस्टर हुने र त्यसको मूल्य ४० डलरसम्म पर्ने र दोस्रो डोजको २० डलरमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीमा आधारित

"> भ्याक्सिन त आउँछ, तर पैसा कति पर्छ?: Dekhapadhi युद्धस्तरमा भ्याक्सिन निर्माणमा लाग्ने हाल १४२ कम्पनी, तिनमा ३४ कम्पनी विश्वसनीय, यीमध्ये ७ कम्पनीको भ्याक्सिन परीक्षणको तेस्रो चरणमा पुगिसकेको छ। तर त्यो यही मितिमा आउँछ भन्ने निश्चित छैन।
• भ्याक्सिनबारे न त नेपाल सरकारले नै चासो राखेको देखिन्छ न त निजी औषधि उत्पादक कम्पनीहरूले नै।
• भ्याक्सिनमा चर्को नाफा राख्नु अमानवीय कार्य हुने कतिपय शोधकर्ताहरूको भनाइ छ।

भ्याक्सिन त आउँछ, तर पैसा कति पर्छ?
काठमाडौं। भ्याक्सिन बनाउने काममा दिनरात नभनी चिकित्सक, वैज्ञानिक, अनुसन्धाता लागिरहेका छन्। यसरी युद्धस्तरमा भ्याक्सिन निर्माणमा लाग्ने हाल १४२ कम्पनी छन्, तिनमा ३४ कम्पनी विश्वसनीय मानिएका छन्। यीमध्ये ७ कम्पनीको भ्याक्सिन त परीक्षणको तेस्रो चरणमा पुगिसकेको छ। तर त्यो यही मितिमा आउँछ भन्ने निश्चितता अझै हुन सकिरहेको छैन। तथापि, भ्याक्सिन बन्ने कुरा निश्चित छ। तर त्यसको मूल्य कति पर्ला भन्ने सवालले कतिपयको दिमाग रन्थनाइरहेको छ। किनकि, भ्याक्सिन जोकोहीले लगाउनुपर्ने अवस्था उत्पन्न भएको छ।

रूस र चीनले भ्याक्सिन मानव शरीरमा प्रयोग गरिसकेका छन्, सफल भइरहेको उनीहरूको दाबी पनि छ। तर त्यसलाई विश्व संस्था- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य कतिपय देशले मान्यता दिइरहेका छैनन्।

डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार अक्सफोर्ड युनिभर्सिटीको निगरानीमा एस्ट्राजेनेका कम्पनीले बनाइरहेको भ्याक्सिन सबैभन्दा स्तरीय र विश्वसनीय छ। अन्तर्राष्ट्रिय विशेषज्ञको कुरा पत्याउने हो भने भ्याक्सिन आउन अझै वर्ष दिनजति लाग्न सक्छ। आगामी वर्ष अर्थात् २०२१ को मध्यसम्ममा यो उपलब्ध हुने विश्लेषकहरूको भनाइ छ।

एस्ट्राजेनेकाका प्रमुखका अनुसार ल्याटिन अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलरभन्दा पनि कम हुनेछ। ठूलो परिमाणमा भ्याक्सिन उत्पादनमा लागिरहेको भारतको सिरम इन्स्टिच्युटले भारत र अन्य विकासशील देशमा यसको मूल्य करिब तीन डलर तोकिने बताएको छ।

एकातिर भ्याक्सिन निर्माणको चिन्ता छ भने अर्कोतिर कति डोज आवश्यक पर्छ भन्ने प्रश्न उठिरहको छ। धेरै डोज लगाउनु पर्दा त्यो महँगो हुन जान्छ। एस्ट्राजेनेकाको भनाइले भने केही राहत मिल्छ। उक्त कम्पनीले कमभन्दा कम मूल्यमा भ्याक्सिन उपलब्ध गराउन कोसिस गरिरहेको बताएको छ।

एस्ट्राजेनेकाका प्रमुखका अनुसार ल्याटिन अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलरभन्दा पनि कम हुनेछ। ठूलो परिमाणमा भ्याक्सिन उत्पादनमा लागिरहेको भारतको सिरम इन्स्टिच्युटले भारत र अन्य विकासशील देशमा यसको मूल्य करिब तीन डलर तोकिने बताएको छ।

अन्य देशका नागरिकले खोप लगाउन थालिसक्दा पनि नेपालमा भने कहिले आउँछ भन्ने यकिन छैन। भ्याक्सिनबारे न त सरकारले नै चासो राखेको देखिन्छ न त निजी औषधि उत्पादक कम्पनीहरूले नै!

भ्याक्सिन उत्पादक कम्पनीले ठूलो परिमाणमा निर्माण गरेपछि त्यसको भाउ ओरालो लाग्ने बजारविश्लेशषकहरू बताउँछन्। चीन र भारतले निर्माण गर्ने भ्याक्सिन नै नेपालका निम्ति उपयुक्त हुने देखिन्छ। त्यहाँ जति मूल्यमा भ्याक्सिन उपलब्ध हुन्छ नेपालमा पनि सोही अनुपातमा पाइने अवस्था छ। कतिपय विश्लेषकहरू भने भ्याक्सिन निर्माणलाई कम्पनीहरूले व्यापारका रूपमा हेर्न नहुने धारणा राख्छन्। भ्याक्सिनमा चर्को नाफा राख्नु अमानवीय कार्य हुने उनीहरूको भनाइ छ।

चीनको औषधि उत्पादक कम्पनी साइनोफार्मले भ्याक्सिन दुई डोजको एक हजार युआन पर्ने जानकारी दिएको छ। चीनमा स्वास्थ्यकर्मी र विद्यार्थीलाई निःशुल्क दिन माग गरिएको बताइन्छ।

कोरोनाबाट अधिक प्रभावित मुलुकमध्येको इटलीमा भने युरोपमा यसको मूल्य साढे दुई युरोसम्म पर्नेछ। उता फ्रान्समा भने १० युरो पर्ने अनुमान गरिएको छ।

चीनको औषधि उत्पादक कम्पनी साइनोफार्मले भ्याक्सिन दुई डोजको एक हजार युआन पर्ने जानकारी दिएको छ। चीनमा स्वास्थ्यकर्मी र विद्यार्थीलाई निःशुल्क दिन माग गरिएको बताइन्छ। चीनमा भ्याक्सिन निर्माण सरकारी खर्चमा हुने र जनतालाई निःशुल्क वितरण हुन सक्ने अनुमानसमेत गरिएको छ।

भ्याक्सिन निर्माणमा द्रूत गतिमा लागेको मोडर्नाले आफ्नो भ्याक्सिनको मूल्य ३३ देखि ३७ डलरसम्म पर्ने जनाएको छ। फायर्सफर्मामा प्रकाशित समाचारअनुसार अमेरिकालाई फाइजर तथा बायोएनटेकले प्रतिडोज १९.५० डलरमा उपलब्ध गराउने छ। यसबाट कम्पनीलाई ६० देखि ८० प्रतिशतम्म नाफा हुन सक्ने पनि बताइएको छ।

मानिसलाई भ्याक्सिन दुई डोज आवश्यक पर्ने शोधकर्ताहरू बताउँछन्। पहिलो डोज बुस्टर हुने र त्यसको मूल्य ४० डलरसम्म पर्ने र दोस्रो डोजको २० डलरमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीमा आधारित

प्रतिक्रिया दिनुहोस्