भरतपुर। थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ। जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ। तर, यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन।
चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ। जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ। यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको छ। समुदायले चाडपर्व मनाउन कार्यविधिसमेत जारी गरेको छ।
शनिबार थारु समुदायका विज्ञ र अगुवाहरुलाई राखेर (भर्चुअल बैठक) छलफलमार्फत कार्यविधि तयार गरिएको थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले बताए। ‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भई पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि-२०७७’ जारी गरेको चौधरीले जानकारी दिए।
कार्यविधिमा भीडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमित रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताए।
“कोभिडको महामारीको अवस्थामा समुदायलाई कोरोना सङ्क्रमणबाट जोगाउँदै चाडपर्वको रक्षा गर्न कार्यविधि आवश्यक ठानेका हौँ,” उनले भने। चितवनका थारु समुदायले जितिया, यमोसा, दसइँ, सोहराई, एकादसी, खिचरा, फगुवा आदि पर्वहरु विशेष महत्त्वका साथ मनाउँछन्। हरेक चाडपर्वमा नातागोता एवं आफन्तहरुसँग भेटघाट गरी सामूहिकरूपमा खुसी साटिन्छ।
यो वर्ष भीडभाड हुने गरेर सामूहिकरूपमा कुनै पनि पर्व नमनाउन थाकस चितवनले अपिल गरेको छ। थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन्। जितियामा सामूहिक नाच गान र पूजा हुन्छ। अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन। यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ। यस्तै जितियामा कोसेली (पाहुर)  पुर्‍याउने चलन पनि छ। कार्यविधिमा सामूहिकरूपमा केही पनि नगर्न भनिएको छ।
कार्यविधिमा भीडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमित रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताए। “हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ,” उनले भने। साथै, थाकसले आ-आफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भर्ई मनाउन आग्रह गरेको उनले बताए। रासस
" /> भरतपुर। थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ। जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ। तर, यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन।
"> काेराेना महामारीमा चाडपर्व मनाउन थारु समुदायको कार्यविधि: Dekhapadhi थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै।
• यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन।
• घरपरिवारमा सीमित भई पर्व मनाउन र कोरोना सङ्क्रमणबाट बच्न अपिल।
काेराेना महामारीमा चाडपर्व मनाउन थारु समुदायको कार्यविधि
भरतपुर। थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ। जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ। तर, यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन।
चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ। जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ। यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको छ। समुदायले चाडपर्व मनाउन कार्यविधिसमेत जारी गरेको छ।
शनिबार थारु समुदायका विज्ञ र अगुवाहरुलाई राखेर (भर्चुअल बैठक) छलफलमार्फत कार्यविधि तयार गरिएको थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले बताए। ‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भई पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि-२०७७’ जारी गरेको चौधरीले जानकारी दिए।
कार्यविधिमा भीडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमित रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताए।
“कोभिडको महामारीको अवस्थामा समुदायलाई कोरोना सङ्क्रमणबाट जोगाउँदै चाडपर्वको रक्षा गर्न कार्यविधि आवश्यक ठानेका हौँ,” उनले भने। चितवनका थारु समुदायले जितिया, यमोसा, दसइँ, सोहराई, एकादसी, खिचरा, फगुवा आदि पर्वहरु विशेष महत्त्वका साथ मनाउँछन्। हरेक चाडपर्वमा नातागोता एवं आफन्तहरुसँग भेटघाट गरी सामूहिकरूपमा खुसी साटिन्छ।
कार्यविधिमा भीडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमित रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताए। “हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ,” उनले भने। साथै, थाकसले आ-आफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भर्ई मनाउन आग्रह गरेको उनले बताए। रासस
प्रतिक्रिया दिनुहोस्