पर्वत। पर्वतमा समुदायमा कोरोना संक्रमण विस्तार भएको आशंकामा परीक्षणलाई तीब्र पारिएको छ।

पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा परीक्षण गरिएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ। जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ गाउँपालिकामा ११० जनाको स्वाब संकलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो।

समुदायमा पुगेर स्वाब संकलन गरिएका ९४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए।

समुदाय बाहेक कन्ट्याक्ट ट्रेसिङमा परेका २४० जनाको पनि परीक्षण गरिएको थियो। उनीहरूको पनि रिपोर्ट नेगेटिभ आएको छ। पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार ११३ र भारतबाहेक तेस्रो मुलुकबाट ३६१ व्यक्ति जिल्ला भित्रिएका छन्। उनीहरुसहित हालसम्म दुई हजार १४० पुरुष र ३७८ महिला गरी दुई हजार ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ।

विदेशबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङका गरी १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १०३ जना संक्रमणमुक्त भएका छन्। अहिले ६ जना संक्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । रासस

" /> पर्वत। पर्वतमा समुदायमा कोरोना संक्रमण विस्तार भएको आशंकामा परीक्षणलाई तीब्र पारिएको छ।

"> पर्वतका सात वटै पालिकामा समुदायमा कोरोना परीक्षण: Dekhapadhi
पर्वतका सात वटै पालिकामा समुदायमा कोरोना परीक्षण

प्रतिक्रिया दिनुहोस्