काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ५८ हजार ४०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ६३२ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ र मृत्यु हुनेको संख्या आठ लाख ८२ हजार ९८६ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९० हजार ६०० जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ४४ जनाले ज्यान गुमाएका हुन्।

यसैगरी, अमेरिकामा ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ७०७ जनाको ज्यान गएको छ।

ब्राजिलमा ३१ हजार १९९ जना नयाँ संक्रमित थपिँदा ६१९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार ९२४, फ्रान्समा आठ हजार ५५०, कोलम्बियामा आठ हजार ३९४, मेक्सिकोमा ६ हजार १९६ तथा रसियामा पाँच हजार २०५ नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ५८ हजार ४०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ६३२ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ र मृत्यु हुनेको संख्या आठ लाख ८२ हजार ९८६ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९० हजार ६०० जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ४४ जनाले ज्यान गुमाएका हुन्।

यसैगरी, अमेरिकामा ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ७०७ जनाको ज्यान गएको छ।

ब्राजिलमा ३१ हजार १९९ जना नयाँ संक्रमित थपिँदा ६१९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार ९२४, फ्रान्समा आठ हजार ५५०, कोलम्बियामा आठ हजार ३९४, मेक्सिकोमा ६ हजार १९६ तथा रसियामा पाँच हजार २०५ नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा दुई लाख ५८ हजार संक्रमित थपिए, ४६ सयको मृत्यु: Dekhapadhi
विश्वमा दुई लाख ५८ हजार संक्रमित थपिए, ४६ सयको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ५८ हजार ४०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ६३२ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ र मृत्यु हुनेको संख्या आठ लाख ८२ हजार ९८६ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९० हजार ६०० जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ४४ जनाले ज्यान गुमाएका हुन्।

यसैगरी, अमेरिकामा ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ७०७ जनाको ज्यान गएको छ।

ब्राजिलमा ३१ हजार १९९ जना नयाँ संक्रमित थपिँदा ६१९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार ९२४, फ्रान्समा आठ हजार ५५०, कोलम्बियामा आठ हजार ३९४, मेक्सिकोमा ६ हजार १९६ तथा रसियामा पाँच हजार २०५ नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्