काठमाडौं। प्रदेश नं २ मा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको संख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको संख्या एक सय पुगेको हो। 

प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ। त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहामा आठ/आठ, रौतहटमा पाँच र सर्लाहीमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ। प्रदेश २ मा एक भारतीय नागरिकको  पनि मृत्यु भएको त्यहाँको समाजिक विकास मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा ६, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन्। यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्।  उपचार गराइ निको भएर घर फर्कनेको संख्या पाँच हजार ६०२ पुगेको छ।

 

" /> काठमाडौं। प्रदेश नं २ मा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको संख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको संख्या एक सय पुगेको हो। 

प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ। त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहामा आठ/आठ, रौतहटमा पाँच र सर्लाहीमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ। प्रदेश २ मा एक भारतीय नागरिकको  पनि मृत्यु भएको त्यहाँको समाजिक विकास मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा ६, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन्। यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्।  उपचार गराइ निको भएर घर फर्कनेको संख्या पाँच हजार ६०२ पुगेको छ।

 

"> प्रदेश २ मा कोरोनाबाट मृत्यु भएकाको संख्या १०० पुग्यो: Dekhapadhi
प्रदेश २ मा कोरोनाबाट मृत्यु भएकाको संख्या १०० पुग्यो <p style="text-align: justify;">काठमाडौं। प्रदेश नं २ मा कोरोना भाइरसको&nbsp;सङ्क्रमणबाट मृत्यु&nbsp;भएकाको संख्या&nbsp;१०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको संख्या&nbsp;एक सय पुगेको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश २ मा&nbsp;सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ। त्यस्तै&nbsp;बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहामा आठ/आठ, रौतहटमा पाँच र&nbsp;सर्लाहीमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ। प्रदेश २ मा&nbsp;एक भारतीय नागरिकको&nbsp; पनि मृत्यु भएको त्यहाँको समाजिक विकास मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा ६, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन्। यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्।&nbsp; उपचार गराइ निको भएर घर फर्कनेको संख्या&nbsp;पाँच हजार ६०२ पुगेको छ।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्