काठमाडौ। देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरूषको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या २८० पुगेको छ।

आज मृत्यु भएका तीन महिला मोरङ (४३), मकवानपुर (५२) र नवलपरासी (३७) रहेका छन्। त्यस्तै काठमाडौका ३ जना तथा पर्सा,महोत्तरी र रुपन्देहीका एक/एक जना पुरूषको मृत्यु भएको छ।

" /> काठमाडौ। देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरूषको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या २८० पुगेको छ।

आज मृत्यु भएका तीन महिला मोरङ (४३), मकवानपुर (५२) र नवलपरासी (३७) रहेका छन्। त्यस्तै काठमाडौका ३ जना तथा पर्सा,महोत्तरी र रुपन्देहीका एक/एक जना पुरूषको मृत्यु भएको छ।

"> थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु, कूल मृतक संख्या २८० पुग्यो: Dekhapadhi
थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु, कूल मृतक संख्या २८० पुग्यो <p style="text-align: justify;">काठमाडौ। देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरूषको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या २८० पुगेको छ।</p> <p style="text-align: justify;">आज मृत्यु भएका तीन&nbsp;महिला मोरङ (४३), मकवानपुर&nbsp;(५२) र नवलपरासी&nbsp;(३७) रहेका छन्।&nbsp;त्यस्तै काठमाडौका ३ जना तथा पर्सा,महोत्तरी र रुपन्देहीका एक/एक जना पुरूषको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्