काठमाडौ उपत्यकामा ४०८ जना सङ्क्रमित थपिए
<p>काठमाडौं। काठमाडौ उपत्यकामा आज ४०८ जना कोरोना सङ्क्रमित थपिएका छन्। </p>
<p>पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
