काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड-१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयमसेवक परिचालन गरेको छ।

मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयमसेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

ती स्थानमा गई स्वयमसेवकले कोभिड-१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन्। उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो। शुक्रबार मात्र ४५४ जनामा सङ्क्रमण देखिएको थियो।

स्वयमसेवकले जनस्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड-१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन्।

एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उनले बताए। कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयमसेवक परिचालन गरी कोभिड-१९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

उनका अनुसार करिब एक हप्ता स्वयमसेवकले जनचेतनासम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिनेछ। “बढी भीड हुने ठाउँमा स्वयमसेवक गएर कोभिड-१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन्,” उनले भने, “त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र स्यानिटाइजर प्रयोग गर्नसमेत सिकाउनेछन्।”

स्वयमसेवकले जनस्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड-१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन्। मन्त्रालयले स्वयमसेवक परिचालनका लागि आवश्यक सहयोग र समन्वय काठमाडाैं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ। रासस

" /> काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड-१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयमसेवक परिचालन गरेको छ।

मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयमसेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

ती स्थानमा गई स्वयमसेवकले कोभिड-१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन्। उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो। शुक्रबार मात्र ४५४ जनामा सङ्क्रमण देखिएको थियो।

स्वयमसेवकले जनस्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड-१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन्।

एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उनले बताए। कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयमसेवक परिचालन गरी कोभिड-१९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

उनका अनुसार करिब एक हप्ता स्वयमसेवकले जनचेतनासम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिनेछ। “बढी भीड हुने ठाउँमा स्वयमसेवक गएर कोभिड-१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन्,” उनले भने, “त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र स्यानिटाइजर प्रयोग गर्नसमेत सिकाउनेछन्।”

स्वयमसेवकले जनस्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड-१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन्। मन्त्रालयले स्वयमसेवक परिचालनका लागि आवश्यक सहयोग र समन्वय काठमाडाैं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ। रासस

"> सङ्क्रमणबाट बचाउन स्वास्थ्य मन्त्रालयले थाल्याे जनचेतनामूलक कार्यक्रम: Dekhapadhi
सङ्क्रमणबाट बचाउन स्वास्थ्य मन्त्रालयले थाल्याे जनचेतनामूलक कार्यक्रम

प्रतिक्रिया दिनुहोस्