रुपन्देही। बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

नवलपरासीको प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल-११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। 

नवलपरासीकी महिला १७ भदौ र बुटवलका पुरुष १५ भदौमा अस्पताल भर्ना भएका थिए। 

ज्वरो र श्वासप्रश्वासको सम्या देखिएपछि दुवैजना भेन्टिलेटरको सहायतामा उपचाररत थिए। रासस

" /> रुपन्देही। बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

नवलपरासीको प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल-११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। 

नवलपरासीकी महिला १७ भदौ र बुटवलका पुरुष १५ भदौमा अस्पताल भर्ना भएका थिए। 

ज्वरो र श्वासप्रश्वासको सम्या देखिएपछि दुवैजना भेन्टिलेटरको सहायतामा उपचाररत थिए। रासस

"> बुटवल कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु: Dekhapadhi
बुटवल कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु <p style="text-align: justify;">रुपन्देही। बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नवलपरासीको प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल-११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।&nbsp;</p> <p style="text-align: justify;">नवलपरासीकी महिला १७ भदौ र बुटवलका पुरुष १५ भदौमा अस्पताल भर्ना भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">ज्वरो र श्वासप्रश्वासको सम्या देखिएपछि दुवैजना भेन्टिलेटरको सहायतामा उपचाररत थिए। रासस</p>
प्रतिक्रिया दिनुहोस्