काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या एक करोड ८८ लाख ७९ हजार ९९८ पुगेको छ। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

निको हुनेको संख्या कूल संक्रमितको ७०.५२ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ७२ हजार ४०२ पुगेको छ।

नेपालमा शुक्रबार थप एक हजार ३५४ सहित कूल २५ हजार ५६१ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १८ हजार ४०४ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३६ लाख ३० हजार ३९२ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ६४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३२ लाख ७८ हजार २४३ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ८७ हजार ९७४ रहेको तथ्यांक छ।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये तेस्रो स्थानमा रहेको भारतमा आजसम्म ३१ लाख चार हजार ५१२ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ४६ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ३२ हजार ७४७, पेरूमा चार लाख ८९ हजार ८८६, कोलम्बियामा चार लाख ९८ हजार २२१, दक्षिण अफ्रिकामा पाँच लाख ५७ हजार ८१८ तथा मेक्सिकोमा चार लाख ३० हजार २८७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या एक करोड ८८ लाख ७९ हजार ९९८ पुगेको छ। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

निको हुनेको संख्या कूल संक्रमितको ७०.५२ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ७२ हजार ४०२ पुगेको छ।

नेपालमा शुक्रबार थप एक हजार ३५४ सहित कूल २५ हजार ५६१ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १८ हजार ४०४ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३६ लाख ३० हजार ३९२ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ६४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३२ लाख ७८ हजार २४३ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ८७ हजार ९७४ रहेको तथ्यांक छ।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये तेस्रो स्थानमा रहेको भारतमा आजसम्म ३१ लाख चार हजार ५१२ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ४६ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ३२ हजार ७४७, पेरूमा चार लाख ८९ हजार ८८६, कोलम्बियामा चार लाख ९८ हजार २२१, दक्षिण अफ्रिकामा पाँच लाख ५७ हजार ८१८ तथा मेक्सिकोमा चार लाख ३० हजार २८७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

"> विश्वभर कोरोना संक्रमितमध्ये ७० प्रतिशत उपचारपछि निको: Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या एक करोड ८८ लाख ७९ हजार ९९८ पुग्यो।
• अमेरिकामा सबैभन्दा बढी ३६ लाख ३० हजार ३९२ जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल २५ हजार ५६१ जना उपचारपछि निको।

विश्वभर कोरोना संक्रमितमध्ये ७० प्रतिशत उपचारपछि निको
काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या एक करोड ८८ लाख ७९ हजार ९९८ पुगेको छ। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

निको हुनेको संख्या कूल संक्रमितको ७०.५२ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ७२ हजार ४०२ पुगेको छ।

नेपालमा शुक्रबार थप एक हजार ३५४ सहित कूल २५ हजार ५६१ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १८ हजार ४०४ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३६ लाख ३० हजार ३९२ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ६४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३२ लाख ७८ हजार २४३ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ८७ हजार ९७४ रहेको तथ्यांक छ।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये तेस्रो स्थानमा रहेको भारतमा आजसम्म ३१ लाख चार हजार ५१२ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ४६ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ३२ हजार ७४७, पेरूमा चार लाख ८९ हजार ८८६, कोलम्बियामा चार लाख ९८ हजार २२१, दक्षिण अफ्रिकामा पाँच लाख ५७ हजार ८१८ तथा मेक्सिकोमा चार लाख ३० हजार २८७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्