काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ८९ हजार ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ५५१ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ७२ हजार ४०२ र मृत्यु हुनेको संख्या आठ लाख ७८ हजार ७१ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ८७ हजार ११५ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका हुन्।

यसैगरी, अमेरिकामा ५१ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ९७४ जनाको ज्यान गएको छ।

ब्राजिलमा ४५ हजार ६५१ जना नयाँ संक्रमित थपिँदा ८५५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा १० हजार ६८४, फ्रान्समा आठ हजार ९७५, कोलम्बियामा आठ हजार ४८८, मेक्सिकोमा पाँच हजार ९३७ तथा रसियामा पाँच हजार ११० नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ८९ हजार ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ५५१ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ७२ हजार ४०२ र मृत्यु हुनेको संख्या आठ लाख ७८ हजार ७१ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ८७ हजार ११५ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका हुन्।

यसैगरी, अमेरिकामा ५१ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ९७४ जनाको ज्यान गएको छ।

ब्राजिलमा ४५ हजार ६५१ जना नयाँ संक्रमित थपिँदा ८५५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा १० हजार ६८४, फ्रान्समा आठ हजार ९७५, कोलम्बियामा आठ हजार ४८८, मेक्सिकोमा पाँच हजार ९३७ तथा रसियामा पाँच हजार ११० नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा दुई लाख ८९ हजार संक्रमित थपिए, भारतमा सबैभन्दा धेरै संक्रमण: Dekhapadhi
विश्वमा दुई लाख ८९ हजार संक्रमित थपिए, भारतमा सबैभन्दा धेरै संक्रमण
काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ८९ हजार ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ५५१ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ७२ हजार ४०२ र मृत्यु हुनेको संख्या आठ लाख ७८ हजार ७१ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ८७ हजार ११५ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका हुन्।

यसैगरी, अमेरिकामा ५१ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ९७४ जनाको ज्यान गएको छ।

ब्राजिलमा ४५ हजार ६५१ जना नयाँ संक्रमित थपिँदा ८५५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा १० हजार ६८४, फ्रान्समा आठ हजार ९७५, कोलम्बियामा आठ हजार ४८८, मेक्सिकोमा पाँच हजार ९३७ तथा रसियामा पाँच हजार ११० नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्