काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा आज ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा २०३ जनाको पीसीआर परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाले जनाएको छ। आज वडा नम्बर ४ मा सबैभन्दा बढी चार जना, वडा ३ र ५ मा दुई/दुई जना तथा वडा ६, ८ र १३ मा एक/एक जना संक्रमित थपिएका हुन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार आज थप सात जना निको भएसँगै कूल निको भएकाको संख्या ८१ पुगेको छ। नगपालिकामा कोरोना संक्रमणबाट हालसम्म एक जनाको मृत्यु भएको छ।

हाल सक्रिय १६५ केसमध्ये सबैभन्दा धेरै वडा नम्बर २ मा २४ जना रहेका छन्। यसैगरी वडा नम्बर ३ मा २० जना, वडा १० मा १९ जना, वडा ८ मा १८ जना, वडा ४ र ११ मा १६/१६ जना, वडा ९ मा ११ जना, वडा १ मा १० जना संक्रमित छन्। वडा नम्बर ७ र ५ मा आठ/आठ जना तथा वडा नम्बर १२, ६ र १३ मा क्रमशः सात, छ र दुई जना सक्रिय संक्रमित रहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

" /> काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा आज ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा २०३ जनाको पीसीआर परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाले जनाएको छ। आज वडा नम्बर ४ मा सबैभन्दा बढी चार जना, वडा ३ र ५ मा दुई/दुई जना तथा वडा ६, ८ र १३ मा एक/एक जना संक्रमित थपिएका हुन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार आज थप सात जना निको भएसँगै कूल निको भएकाको संख्या ८१ पुगेको छ। नगपालिकामा कोरोना संक्रमणबाट हालसम्म एक जनाको मृत्यु भएको छ।

हाल सक्रिय १६५ केसमध्ये सबैभन्दा धेरै वडा नम्बर २ मा २४ जना रहेका छन्। यसैगरी वडा नम्बर ३ मा २० जना, वडा १० मा १९ जना, वडा ८ मा १८ जना, वडा ४ र ११ मा १६/१६ जना, वडा ९ मा ११ जना, वडा १ मा १० जना संक्रमित छन्। वडा नम्बर ७ र ५ मा आठ/आठ जना तथा वडा नम्बर १२, ६ र १३ मा क्रमशः सात, छ र दुई जना सक्रिय संक्रमित रहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

"> बूढानीलकण्ठमा ११ संक्रमित थपिए, कूल संक्रमित संख्या २४७ पुग्यो: Dekhapadhi
बूढानीलकण्ठमा ११ संक्रमित थपिए, कूल संक्रमित संख्या २४७ पुग्यो
काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा आज ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा २०३ जनाको पीसीआर परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाले जनाएको छ। आज वडा नम्बर ४ मा सबैभन्दा बढी चार जना, वडा ३ र ५ मा दुई/दुई जना तथा वडा ६, ८ र १३ मा एक/एक जना संक्रमित थपिएका हुन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार आज थप सात जना निको भएसँगै कूल निको भएकाको संख्या ८१ पुगेको छ। नगपालिकामा कोरोना संक्रमणबाट हालसम्म एक जनाको मृत्यु भएको छ।

हाल सक्रिय १६५ केसमध्ये सबैभन्दा धेरै वडा नम्बर २ मा २४ जना रहेका छन्। यसैगरी वडा नम्बर ३ मा २० जना, वडा १० मा १९ जना, वडा ८ मा १८ जना, वडा ४ र ११ मा १६/१६ जना, वडा ९ मा ११ जना, वडा १ मा १० जना संक्रमित छन्। वडा नम्बर ७ र ५ मा आठ/आठ जना तथा वडा नम्बर १२, ६ र १३ मा क्रमशः सात, छ र दुई जना सक्रिय संक्रमित रहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्