काठमाडौ। कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या २७१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
मृतक ४ महिला र १० पुरूष हुन्। मन्त्रालयका अनुसार मृतक तीन महिला काठमाडौंका हुन्। उनीहरू २२,७६ र २२ वर्ष उमेरका थिए। चितवनकी महिला ३५ वर्षकी थिइन्।
सप्तरीका दुईजना ५५ वर्षीय पुरूषको मृत्यु भएको जनाएको मन्त्रालयका अनुसार धनुषा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतमा पनि एक/एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतक पुरूषहरु ३१ वर्षदेखि ७८ वर्षसम्मका हुन्।
" /> काठमाडौ। कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या २७१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।मृतक ४ महिला र १० पुरूष हुन्। मन्त्रालयका अनुसार मृतक तीन महिला काठमाडौंका हुन्। उनीहरू २२,७६ र २२ वर्ष उमेरका थिए। चितवनकी महिला ३५ वर्षकी थिइन्।

">