काठमाडौं उपत्यकामा ४५४ जना सङ्क्रमित थपिए
<p style="text-align: justify;">काठमाडौ। काठमाडौं उपत्यकामा ४५४ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा काठमाडौंमा ३८६ जना,भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
