जनकपुर। धनुषामा एक भारतीय कोरोना संक्रमणबाट मजदूरको  मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

क्षीरेश्वरनाथ नगरपालिका-३ को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको आज बिहान मृत्यु भएको हो।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएपछि कोरोनाको आशंकामा उनको स्वाबको नमूना संकलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो।

ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले बताए। नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिसकेको छ। रासस

" /> जनकपुर। धनुषामा एक भारतीय कोरोना संक्रमणबाट मजदूरको  मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

क्षीरेश्वरनाथ नगरपालिका-३ को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको आज बिहान मृत्यु भएको हो।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएपछि कोरोनाको आशंकामा उनको स्वाबको नमूना संकलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो।

ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले बताए। नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिसकेको छ। रासस

"> कोरोना संक्रमित भारतीय मजदुरको धनुषामा मृत्यु: Dekhapadhi भारत आन्ध्र प्रदेश घर भएका ६५ वर्षीय मजदुर धनुषाको एक उद्योगमा काम गर्थे।
• तीन दिनअघि ज्वरो र झाडापखाला लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

कोरोना संक्रमित भारतीय मजदुरको धनुषामा मृत्यु
जनकपुर। धनुषामा एक भारतीय कोरोना संक्रमणबाट मजदूरको  मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

क्षीरेश्वरनाथ नगरपालिका-३ को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको आज बिहान मृत्यु भएको हो।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएपछि कोरोनाको आशंकामा उनको स्वाबको नमूना संकलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो।

ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले बताए। नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्