सिन्धुली। कोभिड-१९ सङ्क्रमित बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका-६, माझीटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ।

सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर आइसोलेसन भवन निर्माण गरिएको प्रदेश–३ का प्रदेशसभा सदस्य राजन दाहालले जानकारी दिए।

ठेक्का प्राणालीबाट काम गर्दा बढी खर्चिलो र समयमा सम्पन्न नहुने भएपछि उपभोक्ता समितिमार्फत् जनश्रमदान र सहयोग सङ्कलन गरी उक्त आइसोलेसनको निर्माण गरिएको उनले बताए।

ठेक्का प्रणालीबाट उक्त भवन निर्माणका लागि तीन करोड ३६ लाख रूपैयाँ प्रारम्भिक लागत अनुमान निकालिएको थियो।

वरिपरि सालघारी र स्वस्थ हावापानी क्षेत्र छनोट गरी निर्माण सुरु गरिएको ५० शय्या क्षमताको उक्त आइसोलेसन भवन अबको १० दिनभित्र तयार हुने जनाइएको छ। रासस

" /> सिन्धुली। कोभिड-१९ सङ्क्रमित बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका-६, माझीटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ।

सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर आइसोलेसन भवन निर्माण गरिएको प्रदेश–३ का प्रदेशसभा सदस्य राजन दाहालले जानकारी दिए।

ठेक्का प्राणालीबाट काम गर्दा बढी खर्चिलो र समयमा सम्पन्न नहुने भएपछि उपभोक्ता समितिमार्फत् जनश्रमदान र सहयोग सङ्कलन गरी उक्त आइसोलेसनको निर्माण गरिएको उनले बताए।

ठेक्का प्रणालीबाट उक्त भवन निर्माणका लागि तीन करोड ३६ लाख रूपैयाँ प्रारम्भिक लागत अनुमान निकालिएको थियो।

वरिपरि सालघारी र स्वस्थ हावापानी क्षेत्र छनोट गरी निर्माण सुरु गरिएको ५० शय्या क्षमताको उक्त आइसोलेसन भवन अबको १० दिनभित्र तयार हुने जनाइएको छ। रासस

"> सिन्धुलीमा उधारोमै सामग्री जुटाएर आइसोलेसन भवन: Dekhapadhi
सिन्धुलीमा उधारोमै सामग्री जुटाएर आइसोलेसन भवन
सिन्धुली। कोभिड-१९ सङ्क्रमित बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका-६, माझीटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ।

सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर आइसोलेसन भवन निर्माण गरिएको प्रदेश–३ का प्रदेशसभा सदस्य राजन दाहालले जानकारी दिए।

ठेक्का प्राणालीबाट काम गर्दा बढी खर्चिलो र समयमा सम्पन्न नहुने भएपछि उपभोक्ता समितिमार्फत् जनश्रमदान र सहयोग सङ्कलन गरी उक्त आइसोलेसनको निर्माण गरिएको उनले बताए।

ठेक्का प्रणालीबाट उक्त भवन निर्माणका लागि तीन करोड ३६ लाख रूपैयाँ प्रारम्भिक लागत अनुमान निकालिएको थियो।

वरिपरि सालघारी र स्वस्थ हावापानी क्षेत्र छनोट गरी निर्माण सुरु गरिएको ५० शय्या क्षमताको उक्त आइसोलेसन भवन अबको १० दिनभित्र तयार हुने जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्