बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले विज्ञप्ति निकालेर जनाएका छन्।
उनलाई ४ भदौमा कोरोना पुष्टि भए पनि करिब एक साताअघि मात्र अस्पताल भर्ना गरिएको थियो। मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका ती वृद्धको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
योसँगै रुपन्देहीमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। रासस
" /> बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले विज्ञप्ति निकालेर जनाएका छन्।

">