चितवन। पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ।

हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बी पोजेटिभ’ प्लाज्मा चढाइएको छ।

बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीनजनाले प्लाज्मा दान गरेका थिए। पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बी पोजिटिभ’ रहेको थियो।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए।

कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ। निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ।

यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरूको भनाइ छ। रासस

" /> चितवन। पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ।

हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बी पोजेटिभ’ प्लाज्मा चढाइएको छ।

बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीनजनाले प्लाज्मा दान गरेका थिए। पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बी पोजिटिभ’ रहेको थियो।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए।

कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ। निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ।

यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरूको भनाइ छ। रासस

"> चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार: Dekhapadhi
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार
चितवन। पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ।

हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बी पोजेटिभ’ प्लाज्मा चढाइएको छ।

बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीनजनाले प्लाज्मा दान गरेका थिए। पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बी पोजिटिभ’ रहेको थियो।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए।

कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ। निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ।

यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरूको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्