जुम्ला। जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनको बिहीबार साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो।

उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेसन अनुगमन गर्दा कोरोना पुष्टि भयो।”

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावलले बताए।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन्। रासस

" /> जुम्ला। जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनको बिहीबार साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो।

उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेसन अनुगमन गर्दा कोरोना पुष्टि भयो।”

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावलले बताए।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन्। रासस

"> जुम्लाका प्रजिअलाई कोरोना संक्रमण: Dekhapadhi
जुम्लाका प्रजिअलाई कोरोना संक्रमण
जुम्ला। जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनको बिहीबार साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो।

उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेसन अनुगमन गर्दा कोरोना पुष्टि भयो।”

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावलले बताए।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्