विश्वमा कोभिड-१९ : ६९ लाख सक्रिय संक्रमित
काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ६४ लाख ५६ हजार ८०६ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ८६ हजार ६ जना संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटरका अनुसार हालसम्म एक करोड ८६ लाख ४६ हजार २९२ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ६९ लाख ३८ हजार २३ छ।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या आठ लाख ७२ हजार ४९१ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ८६९ जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्