काठमाडौं उपत्यकामा थपिए ४४५ जना कोरोना सङ्क्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा ४४५ जना कोरोना सङ्क्रमित थपिएका छन्। </p>
<p>स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७ जनामा, ललितपुरमा ४६ जनामा र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
