त्यस्तै वडा नं १ स्थित टिम्वर कर्पोरेशन अगाडी ७० जनाको स्वाव संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख बमले बताए।
उपमहानगरपालिकाका अहेव दीपक सुनारले स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु नै बढी भएको बताए। समुदायमा संक्रमण देखिएकाले जाँचको दायरा बढाइएको बताइएको छ।
धनगढी उपमहानगरपालिकामा अहिले सम्म २ हजार ६ सय ६८ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ५८ जनामा संक्रमण भेटिएको छ।
बिहीबार स्वाव संकलन गरिएका १ सय ३५ जनाको पीसीआर परीक्षणको रिपोर्ट भने आइसकेको छैन।

ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पीसीआर परीक्षणको दायरा बढाइयो

कैलाली। धनगढी उपमहानगरपालिका क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै पीसीआर परीक्षणको दायरा बढाइएको छ।

धनगढी उपमहानगरपालिकाले बिहीबार धनगढीस्थित टिम्वर कर्पोरेशन अगाडी र बेली नगर प्रवर्द्धन केन्द्रमा स्वाव संकलन लिने काम गरेको छ।

उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमका अनुसार बिहीबार वडा नं ७ मा रहेको नगरस्वास्थ्य प्रबर्द्धन केन्द्रमा ६५ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको बताए।