" />

"> 'विकास निर्माण पसल/व्यवसाय खोले निषेधाज्ञाको अर्थ हुँदैन': Dekhapadhi
'विकास निर्माण पसल/व्यवसाय खोले निषेधाज्ञाको अर्थ हुँदैन' <p>काठमाडौं। आजबाट लागू हुने गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा &lsquo;दिउँसो २ बजेदेखि ९ बजेसम्म विकास निर्माणका पसल/व्यवसाय सञ्चालन गर्न सकिने....&rsquo; घोषणा गरेको थियो।</p> <p>तर, उपत्यका नगरपालिका फोरम काठमाडौंले प्रशासनको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरको छ।</p> <p>&ldquo;यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अत्वाश्यकीय बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल सकिने निर्णयलाई कायम राख्दै अन्य समयमा पसल/व्यवसाया सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ,&rdquo; फोरमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, &ldquo;साथै वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रबाह गरिँदै आउका अत्यावश्यकीय बाहेकका सेवा प्रवाह २४ गतेसम्म बन्द रहने पनि यसै विज्ञप्ति मार्फत जानकारी गरिन्छ।&rdquo;</p> <p><img alt="" src="https://scontent.fpkr1-1.fna.fbcdn.net/v/t1.15752-9/118775860_651737248791735_3313208448409626867_n.jpg?_nc_cat=100&amp;_nc_sid=ae9488&amp;_nc_ohc=LcA1ImEn0zUAX84Yyev&amp;_nc_ht=scontent.fpkr1-1.fna&amp;oh=6f332cbb10c99fd017edb4de23689152&amp;oe=5F74F5BB" /></p>
प्रतिक्रिया दिनुहोस्