चितवन। चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ११ की ४० वर्षीया महिला रहेकी छन्।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार ५ भदौमा श्‍वासप्रश्‍वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। १० भदौमा संक्रमण देखिएकोमा उनको गएराति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै चितवन जिल्लामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपरासी (सुस्तापूर्व) का १/१ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। रासस

" /> चितवन। चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ११ की ४० वर्षीया महिला रहेकी छन्।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार ५ भदौमा श्‍वासप्रश्‍वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। १० भदौमा संक्रमण देखिएकोमा उनको गएराति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै चितवन जिल्लामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपरासी (सुस्तापूर्व) का १/१ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। रासस

"> चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु: Dekhapadhi
चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु <p style="text-align: justify;">चितवन। चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ११ की ४० वर्षीया महिला रहेकी छन्।</p> <p style="text-align: justify;">अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार ५ भदौमा श्&zwj;वासप्रश्&zwj;वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। १० भदौमा संक्रमण देखिएकोमा उनको गएराति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।</p> <p style="text-align: justify;">योसँगै चितवन जिल्लामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपरासी (सुस्तापूर्व) का १/१ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्